×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

क्रान्तिकारी माओवादी विभाजित, बादल अध्यक्ष 

  •  
  • शनिबार, जेठ ०१, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फोटो :फाइल
    काठमाडौँः मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी शनिबार औपचारिक रुपमा विभाजित भएको छ ।
    शनिबार माओवादीको नेवा राज्य समितिको कार्यालय कुपन्डोलमा बसेको केन्द्रीय समितिको बैठकमा मोहन वैद्य उपस्थित नभएपछि रामबहादुर थापा बादललाई अध्यक्ष बनाउँदै क्रान्तिकारी माओवादी विभाजित भएको हो ।
    पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको एकीकृत माओवादीसँग एकताका विषयमा कुरा नमिलेपछि बादल नेतृत्वमा क्रान्तिकारी माओवादी विभाजित भएको हो ।
    शनिबार कुपन्डोलमा बसेको बैठकमा १ सय १५ जना केन्द्रीय सदस्यको भौतिक उपस्थिति र एक सय ३० केन्द्रीय सदस्यको समर्थन दाबी गर्दै बादललाई अध्यक्ष घोषणा गरेको प्रवक्ता पम्फा भुसालले अन्नपूर्ण अनलाइनलाई जानकारी दिइन ।
    नेता बादल पक्षले वैशाख २८ गते एमाओवादीसँग पार्टी एकता गर्ने तयारी गरेको थियो तर वैद्यलाई मनाउन भन्दै शनिबारसम्मका लागि बैठक स्थगित गरेको थियो ।
    अध्यक्ष वैद्यलाई मनाउने अन्तिम प्रयास समेत असफल भएपछि बादल समूहले बादललाई अध्यक्ष बनाएर एमाओवादीसँग एकता गर्ने निर्णय गरेको हो ।
    बादलको नेतृत्वमा एमाओवादीसँग एकताका लागि वार्ताटोली बनाएर एकता प्रक्रिया टुंगोमा पुर्याउने निर्णय भएको प्रवक्ता भुसालले बताइन ।
     भुसालले भनिन्, ‘एकताका लागि वार्ताटोली बनाएर सम्पूर्ण विषय टुंगो लगाएर औपचारिक रुपमा एमाओवादीसँग एकता हुन्छ ।’
    भुसालले एमाओवादीसँग मात्र नभएर सबै माओवादीसँग एकताको प्रयास हुने बताइन् ।
    हामीले मोहन वैद्यलाई छोड्यौँः पम्फा भुसाल
    अन्नपूर्ण अनलाइनसँग कुरा गर्दै प्रवक्ता भुसालले मोहन वैद्यलाई छोडेको पुष्टि गरिन् । शनिबार कुपन्डोलमा बसेको केन्द्रीय समितिको बैठकले वैद्यलाई छोडेर बादललाई अध्यक्ष बनाएको छ ।
    भुसालले माओवादी एकताका लागि बादललाई अध्यक्ष बनाएर वैद्यलाई छोडेको बताउँदै भनिन्, ‘सम्पूर्ण माओवादीसँग एकताका लागि हामीले मोहन वैद्यलाई छोड्यौँ ।’

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, जेठ ०१, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.