×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • १० घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १५ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १५ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १८ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २० घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

सारेबुङ बेसक्याम्पमा नेशनल जियोग्राफीका पत्रकारसँगै १९ जना अलपत्र, उद्धारका लागि हेलिकोप्टर उड्यो

  •  
  • शनिबार, जेठ ०१, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    जेष्ठ १, २०७३- मुस्ताङबाट सारेबुङ हिमाल (६,३४६ मी.) ट्रेकिङ गरि मनाङतर्फ झर्दै गरेका दुई जर्मनी नागरिक र १८ जना नेपाली हिमालमै अलपत्र परेका छन् ।

    जर्मन नागरिक ४८ वर्षीय टोबियस् ग्रोएनेन र ४४ वर्षीया गुड्रुन इग्रीड जिगर्मन रहेका मनाङ प्रशासनले जनाएको छ । उनीहरु पतिपत्नी हुन् ।

    यी मध्ये टोबियस् नेशनल जियाेग्राफी च्यानलका पत्रकार रहेको उद्धारमा हेलिकप्टर लिएर गएका पाइलटलाई उद्धृत गर्दै मनाङ प्रशासनले जनाएको छ ।

    नेपालीहरु एकजना गाइड, एकजना क्लाइम्बिङ शेर्पा, एक बेस क्याम्प शेर्पा, एक जना भान्छे, एकजना किचन ब्वाई र १३ जना भरिया छन् ।

    उनीहरु हिमालको फेद करिव ५,९२५ मिटरमा छन् । भीषण हिमआँधीले अलपत्र उनीहरुको उद्धारका लागि दुईजना उद्धार गर्ने शेर्पा लिएर सिम्रिक एअरको हेलिकप्टर शनिबार बिहान त्यसतर्फ गएको छ ।

    मनाङका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माका अनुसार उनीहरु हिमालको दक्षिणी मोहोडा फू गाविसमा पर्ने हिमालको बेस क्याम्पमा छन् । उद्धारका लागि शुक्रबार त्यसतर्फ गएको २ वटा हेलिकप्टर खराब मौसमका कारण ल्याण्ड हुन नसकेर फर्केको थियो ।

    डिएसपी जगन्नाथ गौतमका अनुसार उनीहरु मुस्ताङको दमोदर कुण्ड अवलोकन गरेर हिमाल चढेर मनाङतर्फ झर्दै थिए । हिमालबाट झरेर फेदीमा बस्दै गर्दा हिमआँधीले बसैकै ठाउँबाट उनीहरुका सबै सामान उडाएका हुन् । आफैँले लगेको टेन्टमा बसेकाबेला आँधीहुरीले सबै सामान उडाएपछि उनीहरु अलपत्र परेका हुन् ।

    आँधीले टेन्ट, ओढ्नेओछ्याउने, पकाउने भाँडा, स्टोभ, खाद्यान्न लगायत उडाएको डिएसपी गौतमले बताए ।

    …

    मुस्ताङको शारिबुङ हिमाल ट्रेकिङका लागि गएका दुई जर्मनी नागरिकसहित १८ जना नेपाली भीषण हिमआँधीले अलपत्र परेका छन् ।  शारिबुङ पास गरेर बेसक्याम्पमा अस्थायी टेन्टमा बसेकाबेला आएको आँधीले सबै सामान उडाएपछि उनीहरु अलपत्र परेका हुन ।

    ट्रेकिङको बन्दोबस्त मिलाएको फ्रेन्ड्स एडभेन्चरका प्रबन्ध निर्देशक राजेन्द्रबहादुर लामाका अनुसार बन्दोबस्तीका सबै सामान उडाएको खबरपछि गरिएको उद्धार प्रयास असफल भएको छ । ‘दिउँसो १२ बजे स्याटेलाइट फोनमा खबर आयो,’ उनले कान्तिपुरसित भने, ‘लगत्तै दुइटा हेलिकोप्टर पठायौं, तर बस्न नसकेर फर्किए ।’

    आँधीले सरसामान, पकाउने भाडाँ, स्टोभ, खानेकुरा, ओढ्ने ओछ्याउनेसमेत उडाएको छ । ट्रेकिङ टोली शारिबुङको दक्षिण मोहडाको ५९४० मिटर उचाईमा छन् ।

    टोलीमा दुई जर्मनी नागरिक, एकजना गाइड, एकजना क्लाइम्बिङ शेर्पा, एक बेस क्याम्प शेर्पा, एक जना भान्छे, एकजना किचन ब्वाई र १३ जना भरिया छन् ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, जेठ ०१, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.