×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १३ घण्टा अघि

आज कुशे औँसी
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १७ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • १ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

लुम्बिनीमा विशेष सुरक्षा रणनीति

  •  
  • शुक्रबार, बैशाख ३१, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    २५६० औं वुद्ध जयन्ती र अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन नजिकिंदै जाँदा वुद्ध जन्मस्थल लुम्बिनीमा बिशेष सुरक्षा रणनीति लागू गरिएको छ ।

    वुद्ध जयन्तीको मूख्य कार्यक्रम ८ जेठमा भए पनि लुम्बिनीमा एक साताअघिदेखि नै देशविदेशका पर्यटकहरु आउने क्रम बढेको छ । यो वर्ष राजधानीमा वुद्धसम्मेलन लगत्तै सम्मेलनमा सहभागी हुने २५ देशका पाहुना लुम्बिनी समेत आउने तयारीमा छन् ।

    सबै पाहुना र पर्यटकहरुको सुरक्षार्थ लुम्बिनी अञ्चल प्रहरी कार्यालयको अगुवाईमा तीन तहको सुरक्षा रणनीति अनुसार सुरक्षाकर्मी तयार गरिएको लुम्बिनी प्रहरी प्रमुख एसएसपी शेरबहादुर वस्नेतले बताए ।

    सुरक्षा व्यवस्थाको लागि पश्चिम क्षेत्रीय प्रहरी कार्यालय मातहतमा रहेका अञ्चल प्रहरी कार्यालय, क्षेत्रीय प्रहरी तालिम केन्द्र, दंगा प्रहरी गण लगायत पोखराबाट पनि थप प्रहरीको माग गर्ने तयारी गरिएको छ ।

    त्यसैगरी भीडभाडको समयमा पर्यटकलाई चेकजाँच गर्दा उनीहरुको सुविधामा ख्याल राख्ने, पर्यटक र पाहुनालाई बिशेष सुरक्षा दिने साथै पर्यटकमैत्री ब्यबहार गर्ने लगायतका योजना बनेको सुरक्षा निकायले जनाएको छ ।

    पर्यटन मन्त्रालयले यस क्षेत्रका पर्यटन, जनपथ, सशस्त्र र ट्राफिक प्रहरीहरुसँग समन्वय गरी त्यस्तो रणनीति बनाएको पर्यटन प्रहरी कार्यालय काठमाडौका इन्चार्ज प्रहरी निरीक्षक तुलसा खतिवडाले बताईन ।

    पर्यटकसंग पर्यटन प्रहरीले जस्तै पर्यटकमैत्री ब्यबहार गर्न अन्य प्रहरीहरुलाई पनि सिकाइएको उनले बताईन् ।

    बिभिन्न आन्दोलन, तालाबन्दी लगायतका गतिबिधिहरुले लुम्बिनीमा पटक पटक असहज बातावरण बन्दै आएको थियो ।
    दीपक ज्ञवाली, बुटवल

    himalkhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, बैशाख ३१, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.