कैलासबावु श्रेष्ठ/गोरखा
बैशाख ३० गते । प्रवासी नेपाली मञ्च पोचुगलको चौथो अधिबेशन हुने भएको छ । अधिबेशनका लागि तयारी भै रहेको पोचुगलबाट हरी बिक्रम थापाले जानकारी दिए ।
साँस्कृतीक भवन एन्जोस आउदो जेष्ठ २ गते अर्थात अप्रिल १५ तारीखका दिनमा दिउसो ३ बजे देखी हुने थापाले जानकारी दिदै पोचुर्गलमा बसोबास गर्ने जो कोही पनि नेपालीहरुले उक्त कार्यक्रममा सहभागीता जनाउन सक्ने छ ।
पोर्चुगलमा नेपालीहरुको अधिवेशन तयारी
पोर्चुगलमा नेपालीहरुको अधिवेशन तयारी
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


