×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

‘नेपाललाई हेर्ने भारतको नजर नै दोषी’

  •  
  • बिहिबार, बैशाख ३०, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    राजन गाउँले

    फोटो :फाइल

    सिन्धुलीः पूर्वप्रधानमन्त्री एवम् एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेपाललाई हेर्ने भारतको नजर नै दोषी भएको बताएका छन् ।
    बिहीबार प्रेस चौतारी सिन्धुलीले सिन्धुलीमाढीमा गरेको पत्रकार भेटघाटमा बोल्दै नेपालले नेपाललाई हेर्ने भारतको नजर नै दोषी भएको बताएका हुन् ।
    बुधबार भारतीय संसदमा नेपालप्रति राखिएको चासोप्रति टिप्पणी गर्दै नेपालले भारतले नेपाललाई हेर्ने चस्मा नै दोषी भएको बताएका हुन् ।
    ‘नेपालको राजनीति र विकासप्रति हेर्ने भारतको चस्मा नै दोषी छ,’ नेपालले भने,  ‘नेपालले कहिल्यै पनि भारत र चीनको कार्ड प्रयोग गर्दैन् । हामीसँग आफ्नै कार्ड छ त्यही प्रयोग गर्छौँ ।’
    पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले नेपालको आन्तरिक मामलामा कुनै हस्तक्षेप नगर्न दुवै देशलाई आग्रह गरे । भारतले नेपालको राजनीतिमा देखाएको चासो अनावश्यक भन्दै कुनै पनि देशको हस्तक्षेप आफुहरुलाई सह्य नहुने नेपालले बताए ।
    ‘नेपाल न भारतको हस्तक्षेप सहन्छ न चीनको, हामी नेपालको समस्या समाधान गर्न आफैँ तयार छौँ,’ नेपालले भने ।
    नेता नेपालले देश संक्रमणकालमा गुज्रिरहेको चर्चा गर्दै संक्रमणमा सबैले चलखेल गर्ने बताए । उनले स्थायी सरकारका लागि कांग्रेस र मधेसवादी दललाई सरकारमा आउन आग्रह गरे ।
    उनले सहमीय सरकारको नेतृत्व कसले गर्ने भन्नेमा अहिलै टाउँको दुखाउनु नपर्ने भन्दै नेपालले सके वर्तमान सरकारकै नेतृत्वमा सहमतिको प्रयास हुने बताए ।
    नेपालले आगामी मंसिर महिनाभित्र स्थानीय निकायको निर्वाचन हुनेमा ठुक्क हुन समेत आग्रह गरे । ‘छिट्टै सहमतिको सरकारले आवश्यक नीति तथा संरचना तयार गरेर आगामी मंसिर महिनाभित्रमा स्थानीय निकायको निर्वाचन गराउने छ,’ उनले थपे ।
    राष्ट्रपतिको भ्रमण सरकारकै कारण स्थगित
    पूर्वप्रधानमन्त्री नेपालले सोमबारबाट हुने भनिएको राष्ट्रपति विद्या भण्डारीको भारत भ्रमण सरकारकै कमजोरीका कारण स्थगित भएको बताए ।
    नेपालले भने,  ‘राष्ट्रपतिको भ्रमण स्थगित हुनुमा भारत र कुटनीतिक कुनै कारण छैन । यसमा नेपाल सरकारकै दोष छ ।’

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, बैशाख ३०, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.