×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

राजदूत फिर्ताको निर्णय गलतः एमाओवादी

  •  
  • बिहिबार, बैशाख ३०, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    ३० वैशाख, काठमाडौं । सत्ता साझेदार एकीकृत नेकपा माओवादीले राष्ट्रपतिको भारत भ्रमण रद्ध गर्ने र राजदूत फिर्ताको निर्णयप्रति असहमति जनाएको छ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण अन्तिम समयमा रद्ध गर्नु र सोहि दिन भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाउने निर्णय गर्नु उपयुक्त नभएको एमाओवादीको ठहर छ ।

    एमाओवादी उपाध्यक्ष एवम् पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बिहीबार हात्तीवनस्थित निवासमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै भने, ‘यो सरकारको सुझबुझपूर्ण निर्णय होइन, ठीक कुरा ठीक ढंगले गर्नुपर्छ । यदि यो निर्णय गर्नु नै थियो भने केहि दिन पछि गर्न सकिन्थ्यो ।’

    केपी ओली नेतृत्वको वर्तमान सरकार परिवर्तन गर्ने प्रयास असफल भएलगत्तै सरकारले राष्ट्रपति भण्डारीको भारत भ्रमण रद्ध गर्ने निर्णय गरेको थियो । त्यसलगत्तै नेपालका लागि भारतीय राजदूत उपाध्यायको काम कारबाहीप्रति असन्तुष्टि जनाउँदै सरकारले फिर्ता बोलाएको थियो ।

    ओली नेतृत्वको सरकार ढाल्न भारतले प्रयास गरेको र त्यसैको कुटनीतिक जवाफअनुसार सरकारले राष्ट्रपतिको भ्रमण रद्ध गर्दै राजदूत फिर्ताको निर्णय लिएको बताइएको छ ।

    एमाओवादी उपाध्यक्ष श्रेष्ठले भारत र चीन दुई छिमेकी मुलुकसँग समान कुटनीतिक सम्बन्ध बनाउनुपर्ने उनले बताए । तर, नेपालको अहित हुने गतिविधिको विरोध गर्नुपर्ने श्रेष्ठले बताए ।

    ‘कुनै पनि देशभक्त नेपाली भारत विरोधी हुनैसक्दैन तर सार्बभौमिकता, राष्ट्रियता र हितविरुद्ध जो आउँछ ऊविरुद्ध लड्नुपर्छ,’ श्रेष्ठले भने, ‘जो जसरी आउँछ त्यसमा असहमति जनाउँदै विरोध गर्नुपर्छ ।’

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, बैशाख ३०, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.