×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ८ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १३ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १४ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १७ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १८ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

ट्याक्सी चालकविरुद्ध ट्राफिकको छद्मभेषी कारवाही, ठग्नेहरु भटाभट पक्राउ

  •  
  • बिहिबार, बैशाख ३०, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    रमेश धमला
    ३० वैशाख काठमाडौं । काठमाडौंमा ट्याक्सी चढ्नलाई गोजी मोटो हुनुपर्छ । मध्यमवर्गीय नेपालीहरु हत्पत्ति ट्याक्सी चढ्ने आँट गर्दैनन् ।

    त्यसो त ठगिने उच्च सम्भावनाका कारण पैसावालहरु पनि ट्याक्सीमा यात्रा गर्न नपरोस भन्ठान्छन् । तर, सार्वजनिक यातायातमा यात्रा यति सकसपूर्ण छ कि कहिलेकाहीँ ट्याक्सी चढ्ने वाध्यता परिहाल्छ ।

    काठमाडौंमा ट्याक्सीमा ठगी बढेको गुनासो आएपछि महानगरीय ट्राफिक महाशाखाले विशेष अपरेसन सुरु गरेको छ । उसले बढी ठगी हुने सम्भावित स्थानहरुमा सादा पोशाकमा प्रहरी खटाएको छ ।

    काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा ट्याक्सी पीडितहरु बढि भेटिन्छन् । विदेश जान बाहिरबाट आउनेहरु यहाँबाट ट्याक्सी लिएर त्रिभुवन अन्नराष्ट्रिय विमानस्थलसम्म पुग्नुपर्ने वाध्यता हुन्छ ।

    सादा पोशाकमा पुगेका एक ट्राफिक प्रहरीले मंगलबार बा २ ज १२९५ नंम्बरको ट्याक्सीलाई एयरपोर्ट जान आग्रह गरे । उनले चालकलाई मिटरमा एयरपोर्टसम्म लगिदिन आग्रह गरे  । तर, चालकले भने, ‘३ सय रुपैयाँ दिए जाने हो, मिटरमा त गइँदैन ।’

    केहीबेरको बार्गेनिङपछि यात्रु बनेका ट्राफिक प्रहरीले आफनो परिचय दिए र ट्याक्सीलाई नियन्त्रणमा लिएर कारबाही गरे । चालकले आफुलाई छाडिदिन भन्दै एक हजार रुपैंया घुससमेत दिन खोजेको प्रहरीको भनाइ छ । फलस्वरुप ट्याक्सी चालक कार्वाहीमा मात्रै परेनन्, घुस दिएको आरोपमा प्रहरी हिरासतमा पुगेका छन् ।

    मंगलबार नै बा २ ज १३९१ नम्म्बरका ट्याक्सी चालक पनि सादा पोशाकमा खटिएका ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् । यात्रु बनेर गएका सादा पोशाकका ट्राफिक प्रहरीले मिटरमै नयाँ बसपार्कबाट थापाथली जानु पर्ने भनेका थिए । तर, चालकले मिटरमा जान नमानेर ४ सय माग गरेपछि ट्राफिकको कारबाहीमा परे । उनी पनि घुस दिएर कार्वाहीबाट जोगिन खोज्दा प्रहरी हिरासतमा पुगेका छन् ।

    कोटेश्वर चोकमा निजी अर्थात रातो प्लेट भएको बा १४ च २९९४ नम्बरको गाडी रोकिराखेको थियो । नयाँ ट्याक्सीमा रातो नम्बर प्लेट राखेको देखेपछि सादा पोशाकमा ट्राफिक प्रहरी पुगे र एयरपोर्ट जानु पर्ने भन्दै बार्गेनिङ गर्न थाले । रातो नम्बर प्लेट प्रयोग गरेर भाडामा मान्छे बोक्ने गरेका ट्याक्सी चालक पनि ट्राफिकको फन्दामा परे ।

    दैनिक एक दर्जन काबारहीमा

    ट्राफिक महाशाखाबाट सादा पोशाकमा खटिएको टोलीले दैनिक एक दर्जनभन्दा बढी ट्याक्सी चालकलाई कारवाही गर्दै आएको छ ।

    मंगलबार मात्रै मिटर बिगारेर चलाउने, मिटरमा जान नमान्ने, बढी भाडा लिने लगायतका अभियोगमा १९ वटा ट्याक्सी कारबाहीमा परेको महाशाखाले जनाएको छ । आइतबार १७ वटा र सोमबार १४ वटा ट्याक्सी सादा पोशाकमा खटिएका ट्राफिक प्रहरीको फन्दामा परे ।

    ०७२ सालमा मात्रै विभिन्न अरोपमा २ हजार २१ वटा ट्याक्सीहरु कारबाहीमा परेको ट्राफिक महाशाखाको तथ्यांक छ । विशेषगरी अस्पताल, एयरपोर्ट तथा उपत्यकाबाट आएका बसहरु रोक्ने ठाउँमा बस्ने ट्याक्सीहरुले यात्रुलाई ठग्ने गरेको पाइएको छ ।

    कति छ ट्याक्सी भाडा ?

    पछिल्लो नियम अनुसार ट्याक्सी चढ्ने वित्तिकै १४ रुपैंया मिटरमा उठ्छ । त्यसपछि प्रत्येक २ सय मिटरमा ७ रुपैंया ४० पैसाको दरले मिटर चढ्दै जान्छ ।

    एयरपोर्टबाट चल्ने हरियो प्लेट वाला ट्याक्सीको भने भाडादर फरक छ । त्यस्ता ट्याक्सीले ० देखि ५ किलोमिटर सम्म ५ सय ६ रुपैंया लिन पाउने व्यवस्था छ ।

    त्यसभन्दा माथि प्रत्यक किलोमिटर ७३ रुपैंयाको दरले मिटर चढ्दै जान्छ । यो नियम चक्रपथबाट दुई किलो मिटर भित्रसम्म मात्रै लागु हुने ट्राफिक महाशाखाले जनाएको छ ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, बैशाख ३०, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.