×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

विन्डोज १० अपग्रेड गर्नुभएको छैन ? छिटै गर्नुस्, अब पैसा तिर्नुपर्छ

  •  
  • सोमबार, बैशाख २७, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    यदि तपाइँले आफ्नो कम्प्युटरमा विन्डोज १० अपग्रेड गर्नुभएको छैन भने छिटो भन्दा छिटो अपग्रेड गरिहाल्नुस् । माइक्रोसफ्टले अब विन्डोज १० को निशुल्क सेवा बन्द गर्दैछ ।

    माइक्रोसफ्टको एक ब्लगका अनुसार केही समयपछि नै विन्डोज १० डाउनलोड गर्नका लागि १ सय १९ डलर तिर्नुपर्नेछ ।

    माइक्रोसफ्ट विन्डोजका कर्पोरेट उपाध्यक्ष युसुफ मेहदीले एक ब्लगमा लेखेका छन्: माइक्रोसफ्ट विन्डोज १० प्रयोगकर्ताका लागि अहिलेसम्म निशुल्क थियो । तर यो अफर जुलाई २९ मा सकिँदैछ । त्यसपछि प्रयोगकर्तालाई नयाँ डिभाइसमा मात्र विन्डोज १० प्राप्त हुनेछ भने यसको होम भर्सनका लागि ११९ डलर तिर्नुपर्नेछ ।

    स्मरण रहोस् गत वर्ष जब माइक्रोसफ्टले विन्डोज १० लन्च गरेको थियो यसलाई ऐतिहासिक भन्दै निशुल्क बनाएको थियो । माइक्रोसफ्टका अनुसार विन्डोज १० अपरेटिंग सिस्टम अहिलेसम्म विश्वभरका ३० करोड डिभाइसहरुमा प्रयोग भैरहेको छ । जसमा कम्प्युटरका साथै स्मार्टफोन पनि छन् ।

    उपाध्यक्ष युसुफका अनुसार माइक्रोसफ्टको पर्सनल असिस्टेन्ट कोर्टानाले अहिलेसम्म विन्डोज १० मा ६ अर्ब प्रश्नहरुको जवाफ दिइसकेको छ । त्यसका साथै विन्डोज १० मा अन्य विन्डोज संस्करणमा भन्दा प्रयोगकर्ताले बढि गेम खेल्ने गरेका छन् । अहिलेसम्म विन्डोज १० मा ९ अर्ब घण्टा गेम खेलिएको छ ।

    माइक्रोसफ्टका अनुसार उसको पछिल्लो ब्राउजर एज निकै लोकप्रिय बनिरहेको छ । गत मार्च महिनामा मात्रै प्रयोगकर्ताहरुले एज ब्राउजरमा ६३ अर्ब मिनेट बिताएका छन् । जुन अघिल्लो वर्षको भन्दा ५० प्रतिशत बढि हो ।

    एजेन्सी

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, बैशाख २७, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    इरान थप आक्रामक बन्दै
    इरानसँगको युद्धमा अमेरिकाकाे हालसम्म ३७.५ अर्ब डलर खर्च
    अभिनेत्री केली हटलको निधन
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.