×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ७ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १२ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १३ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १६ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १७ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

सरकार गिराउने खेलमा नलाग्न प्रचण्डलाई कमल थापाको आग्रह

  •  
  • बुधबार, बैशाख २२, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फाइल तस्बिर : कान्तिपुर

    वैशाख २२, २०७३- उपप्रधान, परराष्ट्र तथा स्थानीय विकासमन्त्री कमल थापाले एकिकृत माओवादीलाई निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका छन् । एमाओवादीले अहिलेको सरकार ढालेर प्रचण्डको नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ ।

    मिडिया नेपालले हेटौँडामा बुधबार गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री थापाले सरकार गिराउने खेलमा नलाग्न एकिकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई आग्रह गरेका हुन् । पदको लोभमा परेर सरकार ढाल्ने खेलमा नलाग्न थापाले एमाओवादी अध्यक्ष प्रचण्डलाई सुझाएका थिए ।

    ‘सरकार सञ्चालन गर्ने राजनीतिक संयन्त्रको अध्यक्ष प्रचण्ड आफैं हुनुहुन्छ,’ मन्त्री थापाले भने, ‘विस्तारै गति लिन थालेको बेला सरकार परिवर्तनको कुरा उपयुक्त हुँदैन र अप्रत्याशित रुपमा आएको छ ।’

    सरकारले जनअपेक्षा अनुरुप काम गर्न नसकेको स्वीकार गर्दै मन्त्री थापाले सरकारको सफलता/असफलताको जस सरकारमा सहभागी सबै दलहरुको रहेको टिप्पणी गर्दै भने, ‘अरुलाई दोष दिएर एमाओवादीले सरकारको असफलताबाट पन्छिन मिल्दैन ।’

    अहिलेको सरकार निकै विषम परिस्थितिमा गठन भएको भन्दै थापाले फेरि सत्ता केन्द्रित फोहोरी खेलले राजनीतिक स्थिरता र शान्तिप्रक्रियामा गम्भीर असर पुग्ने बताए । पछिल्लो समय विकसित परिस्थिति अप्रत्याशित रहेको विचार व्यक्त गर्दै थापाले भने, ‘फेरि सरकार ढाल्ने खेल सुरु हुँदा राष्ट्रिय स्वाभिमान र सार्वभौमिकतामा आँच आउँछ । संविधान कार्यान्वयनको पक्षमा पनि गम्भीर असर पुग्छ ।’

    परिस्थितिजन्य बाध्यताका कारण आफूहरु सरकारमा सहभागी भएको भन्दै थापाले पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमको समीक्षा बुधबार बस्ने पार्टी केन्द्रीय कमिटि बैठकमा गरेर निर्णयमा पुगिने बताए ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, बैशाख २२, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.