×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३४ मिनेट अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ६ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ६ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

लन्डन ग्रीनवीच: जहाँ अंग्रेजीपछि धेरै बोलिन्छ नेपाली भाषा

  •  
  • बिहिबार, बैशाख १६, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    हरेक सरकारी निकाय र अस्पतालमा नेपाली भाषा लेख्न पहल सुरु

    भूपू गोर्खाहरुको आवासीय अधिकारसँगै तिनका परिवार समेत बेलायत आएपछि जनसंख्या बढेको हो ।

    वैशाख १५, २०७३- दक्षिण पूर्वी लन्डनको ग्रीनवीच बोरोमा नेपाली जनसंख्या वृद्धि हुने क्रम जारी छ । रोयल बरो अफ ग्रीनवीचको पछिल्लो जनगणनामा बरोमा अंग्रेजीपछि नेपाली भाषा बढी बोलिने पाइएको छ ।

    केही वर्ष अघिको गणना अनुसार उक्त बरोमा लन्डनभरमा सबैभन्दा बढी नेपाली बोल्ने मानिस छन् जसको संख्या ५ हजार ५८ छ । यो बरोको ३ वर्ष उमेर माथिका कुल जनसंख्याको २ दशमलव १ प्रतिशत र लन्डनका कुल नेपालीभाषीको २६ दशमलव १ प्रतिशत हो । तर, नेपाली समाजका अगुवाहरुले नेपालीको संख्या अहिले करिब २५ हजार पुगेको आंकलन गरेका छन् । भूपू गोर्खाहरुको आवासीय अधिकारसँगै तिनका परिवार समेत बेलायत आएपछि जनसंख्या बढेको हो ।

    सन् १९९९ मा बेलायत उत्रिए देखि नै ग्रीनवीच बरो छाडेनन् कुमार श्रेष्ठले । श्रेष्ठ रोयल बरो अफ ग्रीनवीच नेपलिज सोसाइटीका अध्यक्ष हुन् । स्थानीय जनता र काउन्सिलले नेपालीलाई बढि नै माया र विश्वास गर्ने बताउंछन् उनी । ‘काउन्सिल हामीबाट प्रभावित भएर के सहयोग गरौं भनिरहेको छ,’ श्रेष्ठले सुनाए, ‘हामीले हरेक सरकारी निकाय र अस्पतालमा नेपाली भाषा लेखिनुपर्छ भनेका छौं । उनीहरु प्रक्रियामा लैजान सकारात्मक छन् ।’ काउन्सिलले नेपाली काउन्सिलर नै भइदिए हुन्थ्यो भन्ने चाहेको समेत श्रेष्ठले जनाए ।

    सन् २००६ देखि २०१५ अगष्टसम्म प्लमस्टिड म्यानर स्कुलमा हेरिटेज ल्याङवेज पढाउँथे उनी । एकपटक स्कुलमा आयोजित कन्फेरेन्समा ६० देशका शिक्षकले आ आफ्नो समाजको विधान ल्याए तर श्रेष्ठले सकेनन् किनकि त्यतिबेला नेपालीको साझा समाज नै थिएन । त्यो अभाव खट्किएपछि ग्रीनवीच बरोमा कुनै जातजाती वा वर्ग भन्दा पनि समस्त नेपाल र नेपाली समाजको प्रतिनिधित्व गर्ने संस्था गठन गर्ने सोचले जन्म भएको हो रोयल बरो अफ ग्रीनवीच नेपलिज सोसाइटी । ‘हाम्रो पहिलो चिनारी त नेपाली भनेर हुनुपर्छ,’ पासा पुच गुठी साउथ इष्टका संस्थापक अध्यक्ष श्रेष्ठ भन्छन्, ‘मेरो जात नेवार हो तर म पहिला नेपाली हुं ।’ सोसाइटीलाई स्थानीय काउन्सिलले पनि मान्यता दिएको श्रेष्ठ बताउँछन् ।

    उक्त संस्थाले स्थानीय अरु नेपाली संघसंस्थासंग समन्वय गरेर नेपाली वालवालिकालाई नेपाली भाषा, संगीत एवं वृद्धवृद्धालाई अंग्रेजी भाषा सिकाउने काम गरिरहेको छ ।

    रोयल बरो अफ ग्रीनवीचमा कार्यरत नेपालीको गैर नाफामुलक संस्था ‘स्किल्स् एण्ड केयर सिआइसी टिम’ ले पनि आफूलाई सामुदायिक हितमा लगाइरहेको छ । हालैमात्र उसले कम्युनिटी अवार्ड प्राप्त गऱ्यो ।तीन वर्ष अघि स्थापित उक्त संस्थाले ग्रीनवीच बरोमा सामाजिक, आर्थिक तथा भौतिक कल्याणका लागि विशिष्ट योगदान गरे वापत अवार्ड पाएको सिमी पुन श्रेष्ठले जनाइन् ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, बैशाख १६, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.