×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १३ घण्टा अघि

आज कुशे औँसी
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १७ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • १ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

विश्व क्रिकेट लिगः पारसको शतकमा नेपालको दोस्रो जित

  •  
  • सोमबार, बैशाख ०६, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कप्तान पारश खड्काको शतकीय पारीसँगै नेपालले विश्व क्रिकेट लिग च्याम्पिएनशीपमा नामिबियाविरुद्धको दोस्रो खेल पनि जितेको छ । ६ वैशाखमा त्रिवि क्रिकेट मैदान किर्तिपुरमा भएको खेलमा नामिबियाले दिएको २४० रनको लक्ष्य नेपालले ७ विकेट गुमाएर ४९.५ ओभरमा भेट्यायो ।

    नेपाललाई जिताउने क्रममा कप्तान पारस खड्काले आफ्नो ‘लिष्ट ए’ करियरकै उच्च स्कोर १०३ रन बनाए । ९४ बल खेल्दै ५ चौका र ७ छक्का प्रहार गरेका पारस जिभागो ग्रोएनवाल्डको बलमा एलबीडब्ल्यू शिकार भए ।

    शरद भेषवाकरले १०८ बलमा ७७ रन बनाएर नट आउट रहे । खेलमा दुई बल बाँकी रहेको र जितका लागि एक रन चाहिएको बेला उनले बिजयी चौका प्रहार गरी नेपालको जित सुनिश्चित गरे ।

    ओपनरद्वय उपकप्तान ज्ञानेन्द्र मल्लले २२ र नरेश बुढाएरले ६ रनको योगदान दिएका थिए । त्यस्तै राजेश पुलामी ७ बलमा १ रन बनाएर क्याच आउट भए भने विनोद भण्डारी१३ बलमा १२ रन बनाएर बोल्ड भए ।

    त्यस्तै ६ बल खेलेका सागर पुनले २ रन बनाए भने सोमपाल कामीले ४ बलमा एक रनमात्रै जोडे । ३ बलमा १ रन बनाएका वसन्त रेग्मी नटआउट रहे ।

    नेपालले टस जितेर ब्याटिङका लागि निम्त्याएको नामिबियालाई २३९ रनमा रोकेको थियो । शक्ति गौचन, वषन्त रेग्मी र सन्दिप लामिछानेले समान २–२ विकेट लिएका थिए ।

    नामिबियासँगका दुवै खेल जितेर नेपालले २०१८ मा बंगलादेशमा हुने एकदीवसीय विश्वकप छनोट खेल्ने सम्भावना कायमै राखेको छ । नेदरल्याण्ड, हङकङ, स्कटल्याण्ड, केन्या, पपुवा न्युगिनी, युएई, नामिविया र नेपाल सहभागी प्रतियोगिताको उत्कृष्ट चार टोलीले उक्त छनोट खेल्नेछन् ।

    स्कटल्याण्ड र पपुवा न्युगिनीविरुद्धका चार खेल हारेको नेपालले नामिबियाविरुद्धका दुवै खेल जितेर सम्भावना कायमै राखेको हो ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, बैशाख ०६, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.