शिब बञ्जारा/अष्ट्रेलिया
गोरखा समाज अष्ट्रेलिया द्वारा आयोजित BBQ कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ ।
कार्यक्रममा १०० भन्दा बढी गोर्खालीको उपस्थिति भएको थियो । न याँ बर्ष२०७३ सालको शुभकामना आदान प्रधान तथा भाई चारा बृदि गर्ने अभिप्रायले आयोजित यस कार्यक्रमा बिभान्न मनोरन्जन्त्मक कार्यक्रमहरू (बच्चाहरुको लागि बेलुन फुटाई,महिलाहरूको लागि सियोमा धागो ऊन्ने तथा पुरूषहरूको लागि हाँडि फुटाउने) जस्ता रमाईला खेलहरू भएको थियो ।
जसले आफ्नै गाऊ घरको मिठो सम्झनाको ऊजागर गराएको थियो साथै अष्ट्रेलियामा लामो समय देखि बसोबास गर्दै आऊनु भएका अग्रजहरूले शुभकामना तथा आगामि कार्यक्रमको सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो ।






