×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

अमेरिकालाई साउदी अरबको धम्की

  •  
  • आइतबार, बैशाख ०५, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फोटो :एजेन्सी

    सयौं अर्ब डलरको सम्पत्ति बेच्ने चेतावनी
    न्युयोर्क: साउदी अरबले अमेरिका र अमेरिकी सांसदहरुलाई धम्की दिँदै सन् २००१ सेप्टेम्बर ११ मा भएको आक्रमणका लागि आफूलाई दोषी नठहर्याउन चेतावनी दिएको छ ।
    अमेरिकाले यदि त्यो आक्रमणमा आफूलाई दोषी ठहर्याएर सम्पत्ति जफत गर्ने कोशिस गर्यो भने त्यसअघि नै आफ्नो सबै सम्पत्ति बेचिदिने चेतावन साउदीले दिएको हो ।
    अमेरिकामा साउदी अरबको सम्पत्ति करिब ७ सय ५० अर्ब अमेरिकी डलर बराबर रहेको छ । साउदी अरबले कडा धम्की दिएपछि अमेरिकामा ओबामा प्रशासन संसदमा प्रस्ताव पारित हुनबाट रोक्ने कोशिशमा सक्रिय भएको छ ।

    न्युयोर्क टाइम्सको एक समाचार अनुसार अमेरिकी संसद सेप्टेम्बर ११ को आतंककारी आक्रमणलाई लिएर एक कानुन पास गर्ने तयारीमा जुटेको छ ।

    अमेरिकी संसद् सेप्टेम्बर ११ को भीषण आक्रमणका पछाडि साउदी अरबलाई पनि दोषी ठहर गर्ने गरी यो कानुन पास गर्न लागेको हो ।
    अमेरिकी संसद्ले सेप्टेम्बर ११ को आक्रमण सम्बन्धी कानुन पास गरेमा अमेरिकामा रहेको आफ्नो अर्बौं डलर सम्पत्ति गुम्ने चिन्ताले साउदी अरबलाई पिरोलेको छ ।
    साउदी अरबको धम्कीपछि ओबामा प्रशासनले साउदी अधिकारी तथा अमेरिकी सांसदसँग यस मुद्दामा छलफल अघि बढाएको  छ ।
    अर्थशास्त्रीका अनुसार अमेरिकामा आफ्नो सम्पत्ति बेच्न साउदी अरबलाई त्यति सजिलो भने छैन । यदि साउदीले यो सम्पत्ति बेच्यो भने उसको अर्थतन्त्रमा पनि प्रत्यक्ष असर पर्नेछ ।
    तर साउदी अरबलाई आफ्नो सम्पत्ति जफत हुनु भन्दा बेच्नुमा धेरै गुणा फाइदा छ । अन्तत: यदि अमेरिकी संसद्ले त्यो कानुन पारित गरेमा अमेरिका र साउदी अरबबीचको सम्बन्धमा पनि तनाव बढ्ने पक्का छ ।
    ओबामा प्रशासनले भने यदि यो बिल पास भयो भने साउदी अरबसँगको राजनीतिक सम्बन्ध मात्रै बिगर्ने छैन देशको अर्थव्यवस्थामा पनि गम्भीर असर पर्ने चेतावनी आफ्ना सांसदहरुलाई दिएको छ ।
    साउदी अरबका विदेश मन्त्री अब्देल अल जुबेरले अघिल्लो महिना भ्रमणका क्रममा आफ्नो देशको तर्फबाट अमेरिका कडा चेतावनी दिँदै कुनै हालतमा कानुन पारित नगर्न भनेका थिए ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, बैशाख ०५, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.