×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

फुच्चे फ्यानलाई क्रिकेट देखाउन काठमाडौं ल्याइने, प्रशिक्षणको समेत प्रस्ताव

  •  
  • बिहिबार, बैशाख ०२, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

     विशन क्षेत्री

    २ चैत्र, पर्वत । नेपाली क्रिकेटका ‘डाइहार्ड फ्यान’ १२ वर्षीय प्रशान्त न्यौपानेले वैशाख ४ र ६ गतेको नेपाल-नामिबिया क्रिकेट खेल हेर्न पाउने भएका छन् ।

    पर्वतको दक्षिणी गाविस सरौँखोलाका प्रशान्तको आश्यर्चलाग्दो क्रिकेट मोहको समाचार अनलाइखबरमा प्रकाशित भएको थियो । उनले नेपाल र नामिबयाको खेल हेर्ने इच्छा व्यक्त गरेका थिए ।

    प्रशान्तको विषयमा थाहा पाएपछि पर्वत क्रिकेटले ग्रेट हिमालयनसँग छलफल गरी अग्रसरता लिएको हो । क्रिकेट पर्वत र ग्रेट हिमालयन क्रिकेट एकेडेमी काठमाडौंको समन्वयमा उनलाई भोलि काठमाडौं लगिने क्रिकेट पर्वतका अध्यक्ष सुजन शर्माले बताए ।

    न्यौपानेलाई उनका बाबुआमाको सहमति भएमा छात्रवृत्तिमा प्रशिक्षणको व्यवस्था समेत मिलाउन सकिने ग्रेट हिमालयनका प्रोप्राईटर सुदिप शर्माको भनाइ छ । ‘बालकलाई मनपर्ने खेलाडीसँग भेटघाट गराउने छौं,’ उनले भने, ‘बाबुआमाको सहमति पाएमा शिक्षासमेत यतै दिने गरि क्रिकेट प्रशिक्षणमा राख्छौं ।’

    हरेक नेपाली क्रिकेटरको विषयमा जानकारी राख्ने उनले नेपालले खेलेका प्रतियोगिताका रेकर्डहरु कापीमा उतार्ने गरेका छन् । घरको आँगन, विद्यालयको सानो मैदान तथा खेतबारीलाई पिच मानेर प्लाष्टिकको बललाई घरमै घरेलु ब्याटले हिर्काउने गर्छन् प्रशान्त ।

    उनका बाबु रुक्मागत न्यौपानेको पोलियोका कारण दुवै खुट्टा सुकेका छन् भने आमा जमुना न्यौपानेको दाहिने हत्केला छैन । न्यौपाने अपाङ्ग दम्पत्तिका एक्ला सन्तान हुन् ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, बैशाख ०२, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.