कैलासबावु श्रेष्ठ/गोरखा
चैत्र २८ गते । भारतमा उत्पादन भएर पनि नेपालमा सर्बाधिक बिक्री भएको बजार ब्राण्डको मोटर साइकलले आज देश ब्यापी रुपमा सार्बजनिक गरेको एभेन्जरको दुई मोडल गोरखामा रहेको आधाकारीक बिक्रेता सुरेन हर्टले सार्बजनिक गरेको छ ।![DSC_0001[1]](https://www.gorkhasamachar.com/wp-content/uploads/2016/04/DSC_00011.jpg)
मोटरसाईकल बजारमा छुट्टै पहिचान बनाएको बजाजको दुई सिरीज अन्रतर्गत एभेन्जर २२० क्रुज र २२० कै स्ट्रीट र १५० सिसीको स्ट्रीट सार्वजनिक गरीएको थियो । ![DSC_0010[1]](https://www.gorkhasamachar.com/wp-content/uploads/2016/04/DSC_00101.jpg)
गोरखा बजारमा रहेको उत्त सोरुमका सञ्चालक कुल बहादुर कुवर र सुभाष कुवरले दुई फरक मोडलका उक्त मोटरसाईलक संयुक्त रुपमा सार्वजनिक गरेका थिए । ![DSC_0014[1]](https://www.gorkhasamachar.com/wp-content/uploads/2016/04/DSC_00141.jpg)
पृथक डिजाईनमा सुसज्जित पारीएको यो मोटरसाईकलले ग्राहक वर्गको मन जित्न सक्ने अनुमान गरीएको छ । ![DSC_0006[1]](https://www.gorkhasamachar.com/wp-content/uploads/2016/04/DSC_00061.jpg)
गोरखामा एभेन्जरको नयाँ सिरीज सार्वजनिक
गोरखामा एभेन्जरको नयाँ सिरीज सार्वजनिक
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


