×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ५ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १० घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ११ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १४ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १५ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १५ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १५ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

जनताले चाहे हिन्दू राज्य र राजतन्त्र फर्किनसक्छः कमल थापा

  •  
  • शनिबार, चैत २७, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नारायण खड्का

     

    उपप्रधानमन्त्री एंव परराष्ट्रमन्त्री कमल थापाले जनताले चाहे हिन्दू राज्य र राजतन्त्र फर्किन सक्ने बताएका छन्। संवैधानिक राजतन्त्र र हिन्दु राज्यको मागमा आफू  र आफ्नो पार्टी कत्ति पनि बिचलित नभएको बताउँदै थापाले जनताले चाहे र विश्वास गरे राजतन्त्र फर्किन सक्ने दबाी गरेका हुन्।
    रिपोर्टर्स क्लब दाङले शनिवार घोराहीमा गरेको साक्षात्कारमा उपप्रधानमन्त्री थापाले आफ्नो पार्टी आफ्ना मूल्य र मान्यताबाट कत्तिपनि विचलित नभएर सरकारमा सामेल भएको बताए।
    उनले कुनै पनि व्यवस्था परिवर्तनका गर्न पहिलाको जस्तो आन्दोलन आवश्यक नरहेको वताए। उनले भने,‘संविधान अपरिवर्तनीय होइन। संशोधन गर्न सकिन्छ। त्यसैले संविधानकै माध्यमबाट आफ्ना मुद्दा स्थापित गराउन सकिन्छ, अब आफ्ना माग सम्बोधन गराउनका लागि पहिलेको जस्तो आन्दोलन आबश्यक छैन। कोही असन्तुष्ट भएर सडकमै उत्रिएर, सिमामा बसेर अवरोध गरेर हुँदैन।’
    थापाले आफ्नो पार्टीले संवैधानिक राजतन्त्र र हिन्दू राष्ट्रको माग गर्दै आएको भएपनि बहुमतको कदर गर्दै संविधानलाई स्वीकार गरेको स्पष्ट पारे।
    संघीयता कार्यान्वयन उच्चस्तरीय समिति गठनप्रति असन्तुष्टि
    फरक प्रसंगमा उपप्रधानमन्त्री थापाले संघीयता कार्यान्वयनका लागि गठन गरिएको संघीयता कार्यान्वयन उच्चस्तरीय समितिप्रति असन्तुष्टि जनाए।
    थापाले प्रयाप्त छलफल विनानै हतारमा समिति गठन गरिएको भन्दै असन्तुष्टि जनाएका हुन्। संविधान कार्यान्वयनको जिम्मेवारी संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको भएकोले आफू उक्त मन्त्रालयको जिम्मेवार पदमा रहेकोले आफूलाई नसोधेर समिति गठन गर्नु गलत अभ्यास भएको बताए।
    उनले भने,‘मसंग छलफल नै नगरी समिति गठन भएको भन्ने सुन्दा म आश्चर्यमा परेको छु, एक पटक प्रधानमन्त्रीसंग कुरा गरेर समिति गठनको कुरा टुङ्गो लगाउँछु।’ उनले समिति गठन गर्दा जति सरसल्लाह हुनुपर्ने थियो त्यो नभएकोले त्यसलाई सच्चाउनुपर्ने बताए।
    setopati

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, चैत २७, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.