– , काठमाडौं
चैत्र २६, २०७२- कांग्रेस संसदीय दलको कार्यसमितिको लागि भएको निर्वाचनको नतिजा टुंगो लागेको छ । चैत २३ गते कांग्रेस संसदीय दलकाे निर्वाचन भएकाे हाे । निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम नतिजा यस्तो छ ।
१५ जना समावेशी कोटा
मधेसी महिला
प्रमिलादेवी दास
रश्मी ठाकुर
मधेसी पुरुष
रामअयोध्याप्रसाद यादव
दलित महिला
आशा विक
दलित पुरुष
नरभान कामी
आदिवासी महिला
उषा गुरुङ
ज्यानकुमारी छन्त्याल
जनजाति पुरुष
आङ टावा शेर्पा
तीर्थबहादुर लामा
खस आर्य पुरुष
राजन केसी
खस आर्य महिला
गिता राई
मधु शाही ठकुरी
थारु
भुटनीदेवी खवास
मुस्लिम
अब्दुल रज्जाक
प्रदेशतर्फ
प्रदेश १ : दीपक खड्का
प्रदेश २ : प्रेमकिशोर प्रसाद साह तेली
प्रदेश ३ : ध्यानगोविन्द रञ्जित
प्रदेश ४ : रामचन्द्र पोखरेल
प्रदेश ५ : बिक्रम खनाल
प्रदेश ६ : तप्तबहादुर विष्ट
प्रदेश ७ : भरतबहादुर खड्का
ekantipur



