×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

दक्षिण कोरियाको सडकभरि पैसा बर्सिँदा

  •  
  • शनिबार, चैत १३, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फोटो :एजेन्सी
    एजेन्सी: तपाईं हामीले सडकमा पैसा झरेक देख्यौं भने के गरौंला ? पाँच सय हजारका नोट त के एक दुई रुपैयाँ सडकमा भेटेपनि टिपेर लैजान बाँकी राख्दैनौँ । कमैले मात्र सडकमा भेटिएको पैसालाई सम्बन्धित व्यक्ति या प्रहरीकहाँ लैजाने प्रयास गर्छौं ।
    तर दक्षिण कोरियाको राजधानी सोलमा केही दिनअघि २२ लाख कोरियन वोन सडकमै छरिँदा पनि त्यसतर्फ कसैले आँखा लाएनन् ।
    पति र छोराबाट हैरान बनेकी एक ५६ वर्षीया महिलाले अरुले लैजानउन् भन्दै बैंकबाट निकालेर सिधै सडकमा छरिदिएकी थिइन् ।
    पति र छोराको हातमा नपुगोस भन्दै ती ५६ वर्षीया महिलाले सडकमा छरेको १९ हजार ३० डलर बराबरको २२ लाख कोरियन वोन टिप्नु त के त्यसतर्फ कसैले ध्यानै नदिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
    नेपालमा भए सडकमा छरिएको पैसा टिप्नाका लागि तँछाड मछाड र कुटाकु हुने अवस्था आउँथ्यो तर कोरियामा सडकमा छरिएको पैसा बटुल्न प्रहरी नै आइपुग्नुपर्यो ।
    ती महिलाले सडकमा छरेको रकम टिप्ने भन्दा पनि फोटो खिच्नेहरुको भने तँछाडमछाड भएको थियो । सयौंको संख्यामा सोलको सडकमा हिँड्ने पैदलयात्री सडकमा छरिएको पैसोसँगै सेल्फी खिच्न भ्याए तर एउटा पनि नोट टिपेनन् ।
    कोरियाको काननुमा बेवारिसे अवस्थामा रहेको पैसा टिपेर लैजानुलाई चोरीसरह मानिन्छ । त्यहाँको कानुनले मानिसले जानाजान फ्यालेको पैसा टिपेमा हुने सजायबारे भने केही बोलेको छैन ।
    सडकमा फ्यालेको पैसा कसैले नउठाएपछि अन्तत: घटनास्थलमा प्रहरी नै आइपुग्यो । प्रहरीको टोली आएर सडकमा फ्यालिएको सबै रकम बटुलेर उनै महिललाई जिम्मा लगाएको छ ।
    प्रहरीका अनुसार ती महिलाले बैंकबाट २० हजार डलर झिकेकी थिइन् । जसमध्ये १९ हजार ३० डलर सडकमा फ्यालेको अवस्थामा भेटाएर प्रहरीले उनलाई जिम्मा लगाएको हो ।
    फ्यालेको रकम टिपेर दिएपछि प्रहरीले महिलालाई ट्याक्सीमा राखेर घरसमेत पठायो । उनले प्रहरीसँगको बयानमा आफ्ना पति र छोराले त्यो रकम लाने डरले आफूले सडकमा रहेका व्यक्तिले लैजाउन् भन्ने हेतुले सडकमा नोट फ्यालेको बताएकी छिन् ।
    एजेन्सी

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, चैत १३, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतले आज पनि पठायाे राहत सामग्री
    भारतकाे ६ राज्यमा स्वाइन फ्लु फैलियो
    विश्व बजारमा तेलको मूल्य बढ्याे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.