×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १३ घण्टा अघि

आज कुशे औँसी
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १७ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • १ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

फेवा महोत्सब चैत्र २८ बाट

  •  
  • शनिबार, चैत ०६, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ/गोरखा
    चैत्र ६ गते । पश्चिमाञ्चल होटल संघ पोखराको आयोजनामा यही चैत २८ देखि आगामी बैशाख २ गतेसम्म बसुन्धरा पार्कमा संचालन हुन भएको छ । १३ औं फेवा नव वर्ष महोत्सव २०७३ को तयारीका बारेमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको थियो ।
    महोत्सवमा विगतको भन्दा नयाँ र परिष्कृत ढंगले संचालन गर्ने तयारी गरिएको छ । भूकम्प र नाकाबन्दीले थला परेको पर्यटन क्षेत्रलाई जगाउन यो पटकको महोत्सवले सघाउने विश्वास संघका अध्यक्ष भरतराज पराजुलीले व्यक्त गरे ।
    हालै पोखरामा सम्पन्न मिनी सार्क सम्मेलने यहाँको पर्यटनलाई केही रुपमा भए पनि प्रवद्र्धन गर्न टेवा पुगेको बताउँदै फेवा महोत्सवको माध्यमबाट प्रवद्र्धनको कामलाई थप अगाडि बढाइने पत्रकार सम्मेलनमा पराजुलीले जानकारी दिए ।
    महोत्सवलाई नयाँ पन दिन संघले सल्लाह र सुझाव संकलनको काम समेत अगाडि बढाएको छ । महोत्सवको मुख्य उद्धेश्य नेपाली मौलिक कला र संस्कृतिको संरक्षण गर्दै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनु रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
    अंग्रेजी नयाँ वर्षलाई पछिल्ला वर्षहरुमा निकै जोड दिएर मनाउँदै आइएकोमा आफ्नै नेपाली नयाँ वर्षलाई झन् भव्य र सभ्य रुपमा मनाउन महोत्सव आयोजना गर्न लागिएको अध्यक्ष पराजुलीले बताए ।
    देश विदेशका खानाका परिकारहरुको प्रदर्शनी तथा विक्री, विविध सांस्कृतिक गतिविधि, राष्ट्रिय दोहोरी गीत, सांगीतिक बैंण्डहरुको प्रस्तुती, बाल उद्यान, डुंगा दौड आदि महोत्सवका आकर्षण रहने छन् ।
    महोत्सवबाट ५० लाख आम्दानी र ४२ लाख रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान संघले गरेको छ । ‘फेवा ताल बचाऔ’ं भन्ने मुख्य नाराका साथ संचालन हुने महोत्सवमा पर्यटन, संस्कृति र खाना मुख्य आकर्षण रहने छन् ।
    चैत ३० गते साँझ ५ बजेदेखि राति १२ बजेसम्म र बैशाख १ गते साँझ ५ बजेदेखि रातको १० बजेसम्म स्थानीय अम्मटदेखि हल्लनचोकसम्म रेवान पोखराको सहकार्यमा सडक महोत्सव समेत संचालन गरिने भएको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, चैत ०६, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.