फोटो :एजेन्सी
एजेन्सीः जहाजको अगाडीको भागमा चरा ठोक्किएपछि आकस्मिक अवतरण गरिएको छ । 

इजिप्ट एयरको ७३७–८०० बोइङ उडिरहेको अवस्थामा चरा ठोक्किएपछि बोइङको अगाडिको भागमा क्षति पुगेको छ । ठोकिएको चराको रगत बोइङमा लागेको छ । 

चार ठोकिएर क्षति पुगेको बोइङलाई हिथ्रो विमानस्थलमा सफल अवतरण गरिएको थियो । उक्त विमानमा ७० जना यात्रु थिए ।
इजिप्टको कायरोबाट शुक्रबार उडेको उक्त बोइङ पश्चिम लण्डन विमानस्थलमा सुरक्षित अवतरण भएको थियो । 

एजेन्सी


