×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

नग्न भिडियोका लागि ६ अर्ब क्षतिपूर्ति दिन आदेश

  •  
  • बुधबार, फागुन २६, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    २६ फागुन, काठमाडौं । अमेरिकी अदालतले अमेरिकी खेल पत्रकार इरिन एन्ड्रयुजको नग्न भिडियो खिच्नेलाई करोड ५० लाख डलर अर्थात झण्डै ६ अर्ब रुपैयाँ क्षतिपुर्ति तिर्न आदेश दिएको छ ।

    ३७ बर्षीया एन्ड्रयुज फक्स च्यानलकी स्पोर्टस रिपोर्टर हुन् । सन् २००८ मा नेसविले होटलमा माइकल डेविड वेरेटले उनको नग्न भिडियो खिचेका थिए । पछि त्यस भिडियो इन्टरनेटमा राखिएको थियो ।

    एन्ड्रयुजले वेरेट र उनी बसेको दुई होटलबिरुद्ध मानहानीको मुद्धासहित क्षतिपुर्तिको माग गरेकी थिइन् ।

    अदालतको यस फैसलापछि एन्ड्रयुज निक्कै भावुक बनेकी थिइन् । उनले अाफ्नो वकिल र परिवारका सदस्यसँग अंकमाल गरिन् ।
    लगतै ट्वीट गर्दै उनले अदालत, न्यायाधीश, वकिल तथा परिवारका सदस्यप्रति आभार व्यक्त गरिन् ।

    ‘संसारभरबाट म जस्तै पीडितको समर्थनबाट आफूले सम्मानित महशुस गरिरहेकी छु’ उनले भनेकी छन्, ‘उनीहरुको अगाडी आएपछि नै मलाई यो ताकत मिल्यो की जसमा म उनीहरुको बिरुद्धमा उभिन सकेँ । उनीहरुलाई जिम्मेदार ठहर्‍याउन सकेँ, जसको काम सबै मानिसको सुरक्षा र गोपनियताको रक्षा गर्नु थियो ।’

    अमेरिकी शहर शिकागोका एक बीमा कम्पनीका म्यानेजर वेरेटले यो स्वीकार गरेका छन् कि उनले एन्ड्रयुजको निशाना बनाएका थिए । उनले पैसा कमाउनका लागि यस्तो गरेको पनि स्वीकार गरेका छन् ।

    जव एक वेवसाइट टिएमजेडले यस भिडियोवापत वेरेटलाई पैसा दिन अस्वीकार गरेको थियो, तव उनले यो भिडियो अनलाइनमा अलामेड गरेका थिए ।

    अदालतले वेरेटलाई एन्ड्रयुजको पिछा गरेकोमा दोषी देखाएको छ । उनले होटलको कोठाको पिपहोल -बाहिर को आएको छ भनेर चिहाउने प्वाल) मा क्यामला फिट गरेर उनको नग्न भिडियो खिचेका थिए । उसका लागि उनलाई दुई बर्ष ६ महिजा जेल सजायँ समेत सुनाइएको छ ।

    अदालतले यो पनि गर्नुपर्ने थियो कि होटल मालिक, वेष्ट एण्ड होटलका पार्टनर तथा विंजर क्यापिटल ग्रुपका पूर्व अपरेटरको पनि यो मामलामा दोष छ कि छैन ।

    बहसका क्रममा एन्ड्रयुजका वकिलले मानहानीको क्षतिपूर्ति आफुले धेरै तिर्नुनपर्ने हुनसक्ने भएकाले व्यारेटले यो घटनामा सबै दोष आफुले लिन चाहेको दाबी गरेका थिए । एन्ड्रयुजले भनेकी छन्, ‘पिछा गरेका कारण उनी निक्कै डर र तनावमा थिइन् ।’

    उनले अदालतलाई बताएकी छन्, ‘यस घटनापछि उनी यति डराएकी थिइन् कि त्यसपछि होटलमा बस्दा एसी र चेन्जिङ रुममा क्यामरा फिट गरिएको छ की भनेर खाज्ने गर्थिन् ।’ अाफ्नो सुनुवाइका क्रममा पटक-पटक भावुक बनेकी उनले भिडियो बनेपछि आफुले निक्कै अपमानित र लज्जित भएको महशुस गरेको बताइन् ।

    उनले रुँदै भनेकी भनिन्, ‘मेरा लागि त्यो पल निक्कै खराव समय थियो, मलाई सबैले आरोप लगाएका थिए कि चर्चामा आउनका लागि मैले अाफ्नै नग्न भिडियो सार्वजनिक गरेकी छु ।’ सुनुवाईका क्रममा व्यारेटले पनि उनी निक्कै चर्चित भएका कारण पछ्याएर भिडियो खिचेको बताएका थिए ।

     onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, फागुन २६, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतले आज पनि पठायाे राहत सामग्री
    भारतकाे ६ राज्यमा स्वाइन फ्लु फैलियो
    विश्व बजारमा तेलको मूल्य बढ्याे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.