×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

प्रवासबाट ब्लड क्यान्सर पिडीतलाई सहयोग

  •  
  • मङ्गलबार, फागुन ११, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ/गोरखा
    फागुन ११ गते । रोजगारीको लागि नेपाल खाडी राष्ट्र कतार पुगेका गोरर्खालीहरुले नेपालमा रहेको बिरामीहरुका लागि आर्थिक सहयोग उपलब्ध गराएको छ । 10430433_910751242366252_3552705087619729564_n (1)
    गोरखाको आरुचनौटे गाउँ बिकास समिति ३ आरुटार निवासी प्रेम नेपाली लाई ब्लड क्यान्सर भएको र हाल सिभिल हस्पिटल काठमाण्डौं मा उपचार गराइ रहेका नेपालीलाई दोहा कतार निवासी गोरर्खालीहरुले उपलब्ध गराएको सहयोग गोरखा सेवा समाज नेपालका प्रतिनिधीले अस्पतालमा नै गै पिडीत र उनका परिवारलाई हस्तान्तरण गरेको छ ।
    नेपालीलाई सहयोग गर्न समाजले सबै गोरर्खालीहरुलाई आग्रह गरेको थियो । रोजगारीका लागि कतार पुगेका गोरर्खालीहरुले उपलब्ध गराएको रकम नेपालमा प्राप्त हुनासाथै कोषाध्यक्ष मार्फत हस्तान्तरण गरीएको गोरखा सेवा समाज नेपालले जानकारी दिएको छ ।  12736428_818193154973304_1574627445_n
    सहयोगी बाट उठेको रकममा समाजले समेत रकम थप गरी उपचाररत नेपालीलाई रकम हस्तान्रतण गरीएको थियो । संस्था र ब्यक्ती बाट संकलित १ हजार ८ सय ७२ कतारी रियालले हुन आउने नेपाली रकम पिडीतलाई उपलब्ध गराइएको थियो ।
    सयोग गर्नेहरुको नामावली र रकम
    १) गोरखा सेवा समाज नेपाल         १०१
    २) बुधबल गुरुङ्ग                          १०१
    ३) आस बहादुर गुरुङ्ग                   १११
    ४) रामजी खत्री                              १११
    ५) धनराज गुरुङ्ग                         १११
    ६) श्रीकृण्ण भट्टराइ                       १०१
    ७) सुदर्शन भट्ट                              १५१
    ८) दीपाक लामिछाने                     ११०
    ९) राकेश श्रेष्ठ                              १५१
    १०) राजेश्वर ढकाल                       ५१
    ११) ओमराज गुरुङ्ग                     २५
    १२) नबाराज सिम्खडा                   ५१
    १३) ज्ञानेन्द्र न्यौपाने                     ५१
    १४) हिक्मदिन मियाँ                     ५५
    १५) टोपबहादुर खड्का                   ५१
    १६) बिमल न्यौपाने                      १०१
    १७) पूर्ण गुरुङ्ग                            ५०
    १८) रोसन तामाङ्ग                       २१
    १९) बिष्णु गुरुङ्ग                          २०
    २०) राजेन्द्र पराजुली                      २०
    २१) सुशिल बानियाँ                        ५०
    २२) हरी बञ्जारा                            १०
    २३) जानु थापा मगर                      १०१
    २४) बिजय अधिकारी (बिमल)       ५१
    २५) मुस्तफा मियाँ                         ४०
    २६) भोजराज पाण्डे                       ११
    २७) रणबहादुर गुरुङ्ग                  ५०
    २८) केशरीप्रसाद पनेरु                  १५

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, फागुन ११, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
    जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन
    गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.