×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

भारतलाई उसैको भूमिमा घुँडा टेकाउँदा (फोटो फिचर)

  •  
  • मङ्गलबार, फागुन ०४, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    रजेन्द्र केसी

    फोटो :भारतलार्इ हराउँदै साग फुटबलको स्वर्ण जित्न सफल नेपाली खेलाडीहरू । तस्बिर: रजेन्द्र केसी
    गुहावाटीः भारतलाई उसैको भूमिमा घुँडा टेकाउँदै नेपाली फुटबल टोलीले २३ वर्षपछि फुटबलको ऐतिहासिक स्वर्ण पदक जित्न सफल भएको छ ।
    बंगबन्धु फुटबलको उपाधि उचाल्दै जित्न बानी परेका नेपाली फुटबलरहरुले घरेलु मैदानमा भारतीय खेलाडीलाई रुवाउँदै स्वर्ण पदक घर भित्र्याए ।
    ओलम्पिकदेखि अन्य ठूला प्रतियोगितामा पनि सबैभन्दा आर्कषक फुटबलको स्वर्ण जितेपछि फुटबलरहरुले नेपाली फुटबलको स्वर्ण युग अब शुरु भएको सन्देश पनि दिएका छन् ।
    म्याच फिक्सिङको स्क्यान्ड र राजनीतिक हस्तक्षेपले नराम्ररी थलिएको फुटबलले देशदेखि विदेशसम्मका नेपालीमा खुसीको लहर ल्याएको छ ।
    ६ महिना लामो नाकाबन्दीबाट तंग्रिँदै गरेका नेपाली आफ्ना खेलाडीले एकातिर स्वर्ण जितेको खुसीमा झुमे भने अर्कातिर भारतलाई हराएको खुसीले अझै रमाए ।
    भारतलाई हराउन खेलको ६६ औं मिनेटमा प्रकाश बुढाथोकीको सुन्दर फ्रिक टर्निङ प्वाइन्ट बन्यो । पहिलो हाफको ३३ औं मिनेटमा गोल खाएर कम्जोर बनेको नेपाली टोलीले दोस्रो हाफमा आक्रमक खेल्यो ।
    त्यहीकारण भारतको पोस्टभन्दा २२ यार्ड बाहिर पाएको फ्रि किकलाई प्रकाश बुढाथोकीले भारतीय किपरले थाहै नपाउने गरी चमत्कारिक गोलमा परिणत गर्न सफल भए ।
    नेपालका लागि निर्णायक गोल जारी सागमा सात गोल गर्न सफल नवयुग श्रेष्ठले गरे । उनले ७२ औं मिनेटमा गोल गर्दै २३ वर्षपछि सागको स्वर्ण भित्र्याउन योगदान दिए ।
    नवयुगले समूह चरणको भुटानविरुद्धको र माल्दिभ्सविरुद्धको खेलमा ह्याट्रिक पुरा गरेका थिए । यसअघि बंगबन्धु गोल्डकपमा पनि ह्याट्रिसहित चार गोल गर्दै नवयुग सर्वाधिक गोलकर्ता बनेका थिए ।
    चौथो पटक साग फुटबलको फाइनलमा पुगेको नेपालले यसअघि यसअघि सन् १९८४ र १९९३ को साग फुटबलमा स्वर्ण पदक जितेको थियो ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, फागुन ०४, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.