फाल्गुन ३, २०७२- २३ वर्षपछि साग फुटबलमा स्वर्ण पदक जितेर नेपाली फुटबल टिमले खेल प्रेमीहरुलाई ठूलो खुशी दिएको छ । भारतलाई २ १ ले पराजित गरेपछि नेपाली टिमले भारत गुवाहटीको इन्दिरा गान्धी रंगशालामा खुशी मनाएको छ ।
तस्बिरहरु : कौशल अधिकारी

ekantipur