×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

आठ सेकेन्डमै २५ हजार थान बिकेको स्मार्टफोन

  •  
  • शनिबार, माघ २३, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    एजेन्सी : चिनियाँ  स्मार्टफोन निर्माता कूलप्याडबाट उत्पादित एउटा स्मार्टफोन अमेजनको फ्ल्यास सेलमा केबल ८ सेकेन्डमै  २५ हजार थान बिक्री भएको छ ।
    कुलप्याडका अनुसार नोट थ्री लाइट स्मार्टफोन यति थोरै समयमा हजारौंको संख्यामा बिक्री भएको हो । यसभन्दा अघि अमेजनको वेबसाइटमा यसलाई किन्नका लागि ७० हजार मानिसले निवेदन दिएका थिए ।
    कूलप्याड इन्डियाका सिईओ सय्यद ताजुद्दिनले बताए अनुसार नोट थ्री लाइटको यति ठूलो संख्याको विक्रीले भारतमा यसले धेरै मात्रमा ग्राहक तानिरहेको छ ।
    ‘हामी सस्तो मूल्यमा प्रयोगकर्तालाई उत्कृष्ट फिचर्स दिन्छौं’, उनले भनेका छन्, ‘जसका कारण हामीलाई नोट थ्री 3 र नोट थ्री लाइटका लागि राम्रो प्रतिक्रिया मिलिरहेको छ।’
    कुलप्याड नोट थ्री लाइट हालै लन्च भएको थियो । जसमा मूल्यसँगै फिचर्स पनि उत्कृष्ट दिइएको छ ।
    यो ५ इन्च एचडी स्क्रीनवाला स्मार्टफोनमा ३ जीबी र्‍याम र १६ जीबी इन्टरनल मेमोरीसँगै फोर जी एलटीई कनेक्टिभिटी रहेको छ ।
    भारतमा ६ हजार ९ सय ९९ रुपैयाँमा किन्न सकिने यो फिङ्गर प्रिन्टवाला स्क्यानरवाला पहिलो पहिलो स्मार्टफोन हो ।
    यसको खास विशेषता भनेको फिङ्गरप्रिन्ट स्क्यानर तीब्र गतिमा काम गर्न सक्छ । यो फोनमा १३ मेगापिक्सेल रियर र ५ मेगापिक्सेल फ्रन्ट क्यामेरा रहेको छ भने १.३ गिगाहर्जको क्वाडकोर प्रोसेसर राखिएको छ ।
    यो स्मार्टफोनको दोस्रो फ्ल्यास सेलका अमेजन इन्डियाको वेबसाइटमा आवेदन दर्ता थालिएको छ । यसको बिक्री ११ फेब्रुअरी २ बजेबाट हुनेछ ।
    एजेन्सी

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, माघ २३, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.