×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

उत्तर कोरियाले बनायो अमेरिकामा हान्‍न सक्ने मिसाइल

  •  
  • शुक्रबार, माघ १५, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फोटो :एजेन्सी

    एजेन्सी : गत जनवरी ६ मा हाइड्रोजन बम बनाएर विश्वभर सनसनी मच्चाएको उत्तर कोरियाले फेरि अर्को हतियार बनाएको छ ।
    उसको छिमेकी देश जापानले गरेको दाबी अनुसार उत्तर कोरियाले अमेरिकासम्म मार हान्न सक्ने मिसाइल बनाइसकेको छ ।
    चाँडै नै सो मिसाइलको परीक्षण गर्ने तयारीमा उत्तर कोरिया लागेको छ। समाचार अनुसार उत्तर कोरियाली तानाशाह किम जोङ्ग उनले अमेरिकालाई लक्षित गरी हमला गर्ने धम्की दिएको समाचार आएको भोलिपल्ट यो मिसाइलको कुरा बाहिर आएको हो ।
    जापानको क्योदो समाचार एजेन्सीले एक अधिकारीको हवाला दिँदै अघिल्लो हप्ता उत्तर कोरियाले लामो दुरीको मिसाइल परीक्षण गर्न सक्ने समाचार छापेको थियो ।
    यो दाबी उत्तर कोरियाको टोङ्गचेङ्ग री मिसाइल टेस्ट साइटको स्याटेलाइट तस्बिरको जाँच गरेपछि गरिएको हो ।
    यही दाबीका बीच राष्ट्र संघ सेक्युरिटी काउन्सिलमा उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाउनेबारेमा चर्चा शुरू भएको छ ।
    उत्तर कोरियाले ६ जनवरीमा हाइड्रोजन बमको सफल परीक्षण गरेपछि उसमाथि प्रतिबन्धको तयारी भइरहेको छ । यसभन्दाअघि उत्तर कोरियाको न्यूक्लियर कार्यक्रमलाई लिएर उसले राष्ट्रसंघको कडा प्रतिबन्ध ब्यहोरिरहेको छ ।
    उत्तर कोरियाले अन्तिम पटक सन् २०१२ मा लामो दुरीको मिसाइलको सफल परीक्षण गरेको थियो । विज्ञहरुका अनुसार उत्तर कोरिया एउटा महादेशबाट अर्को महादेशसम्म हान्न सकिने ब्यालिस्टिक मिसाइल बनाउने काममा लागिरहेको छ ।
    उत्तर कोरियाको मिसाइल क्षमताको कुरा गर्दा यो देश आणविक हतियारको महाशक्ति बन्ने दौडमा लागेको छ । उत्तर कोरियाले बनाएका मिसाइलले अमेरिकाको केही भाग, भारत, चीन, रूस र जापानसम्म सजिलै पुग्ने क्षमता राख्छन् ।
    उत्तर कोरियासँग हाल ट्यापोडोन्ग, मुसुदन र नोडोन्ग जस्ता शक्तिशाली मिसाइल रहेका छन् । उत्तर कोरियाले ट्यापोडोन्ग-१ र ट्यापोडोन्ग-१ मिसाइल पनि बनाइसकेको छ । ट्यापोडोन्ग-२ को क्षमता करिब दश हजार किलोमिटर सम्म रहेको छ ।
    यसको अर्थ उत्तर कोरिया कयौ देश (दक्षिण पूर्वी एसियासँगै उत्तर अमेरिकाको पश्चिमी भागसम्म) मा बम खसाउन सक्षम छ ।
    समाचार अनुसार ४ जुलाई २००६ मा ट्यापोडोन्ग- २ मिसाइलको परीक्षण असफल भएको थियो । तर यसको वर्तमान मोडल अमेरिकासम्म  न्यूक्लियर हतियार लैजान सक्षम छ।
    अर्कातिर विज्ञहरुले यो मिसाइलले ५०० किलोग्रामसम्मको पेलोड लैजान सक्नेमा यो मिसाइल सक्षम रहेको अनुमान लगाएका छन् ।
    ट्यापोडोन्ग मिसाइल कहाँसम्म पुग्छ?
    -उत्तर कोरियाबाट अमेरिकाको दूरी -१०,३३७ किमी
    -उत्तर कोरियाबाट भारतको दूरी- ५,०६४ किमी
    – उत्तर कोरियाबाट रूसको दूरी- २,७९० किमी
    – उत्तर कोरियाबाट जापानको दूरी- १,०४३ किमी

    एजेन्सी

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, माघ १५, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतले आज पनि पठायाे राहत सामग्री
    भारतकाे ६ राज्यमा स्वाइन फ्लु फैलियो
    विश्व बजारमा तेलको मूल्य बढ्याे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.