×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

यस्तो प्रेम : मृतक प्रेमीसँग बिहे गरेर अन्तिम बिदाइ

  •  
  • बिहिबार, पुष ३०, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फोटो :एजेन्सी

    एजेन्सी : थाईल्यान्डमा एक दु:खद घटना बाहिर आएको छ । एक युवतीले बिहेका लागि कुरो छिनिसकेका युवकसँग बिहे गरेर उनको अन्तिम बिदाइ गरेकी छन् ।
    सायद बिहेको छिनोफानो भएर टिकाटालो पनि भइसकेका ती युवासँग उनको बिहे हुने कुरा कर्ममा लेखेको थिएन ।
    टिकाटालो भइसकेको अवस्थामा आफ्ना भावी पतिको हृदयघातबाट निधन भएपछि दुनियाँलाई अचम्मित बनाउँदै ती युवतीले उनै युवासँग बिहे गरिन् ।
    डेली मेलमा छापिएको समाचार अनुसार थाईल्यान्डको च्याचोङ्ग्सौ प्रान्तकी नान थिप्पारत आफ्ना मङ्गेतर फिएटको मृत्युको खबरले शोकमा डुबिन् । तर पनि उनले आफ्नो बिहे उनैसँग गरेर मात्रै आफंना मङ्गेतरलाई संसारबाट बिदाइ गर्ने निर्णय लिइन् ।
    उनले आफ्ना मृत प्रेमी अर्थात मङ्गेतरसँगै बिहे गरिन् । यस क्रममा उनी बेहुलीको पोशाकमा सजिएकी थिइन् । थाईल्यान्डको रीति-रिजाव अनुसार उनले बिहेका सबै रीत पुरा गरेकी थिइन् ।
    यस क्रममा उनका मृत मङ्गेतर फिएटको शरीर पनि बेहुलाको पोशाकले सजाइएको थियो ।
    यस दु:खद बिहेको केही मानिसले तस्बिर पनि खिच्न भ्याए । त्यसपछि यी तस्बिरलाई सामाजिक सञ्जालमा हालियो । यो बिबाह समारोहमा नानका कयौं नातेदार पनि सहभागी थिए । ती मध्ये केही भावबिह्वल भएर रोइरहेका देखिन्थे ।
    अनौठो कुरा त ज्यान गुमाएका फिएटको शरीरमा बिमारीको कुनै लक्षण पनि देखिएको थिएन ।  तर उनको अचानक हृदयघातबाट ज्यान गयो ।
    बिहेको यो समारोह च्याचोङ्ग्सौ प्रान्तमा आयोजित गरिएको थियो । थाईल्यान्डमा यस किसिमको बिहेलाई कानुनी मान्यता दिइएको छैन ।
    नानले आफ्ना मङ्गेतरको मृत शरीरसँग बिहे गरेपछि आफ्नो मनलाई शान्ति दिएको बताएकी छन् । उनले कुनै न कुनै अनन्त कालमा एक दोस्रोका साथ भेट हुने विश्वास लिएकी छन् ।
    ‘म उसलाई हृदयबाटै प्रेम गर्छु ।उसले मलाई छाडेर धेरै टाढा गयो, म कसरी सहन सक्छु?’, उनले भनेकी छन्, ‘बिहेका दिन मङ्गेतर धेरै राम्रा देखिएका थिए । मलाई थाहा छ, मैले यसो गरेकोमा उसलाई पनि खुसी लागेको छ ।’

    एजेन्सी

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, पुष ३०, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.