×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

कुख्यात तस्करलाई अमेरिका सुपुर्दगी गरिने

  •  
  • आइतबार, पुष २६, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    मेक्सिकोले पुनः पक्राउ गरिएका लागूऔषध कारोबारका नाइकेलाई अमेरिका सुपुर्दगी गर्ने प्रक्रिया शुरु गर्न लागिएको बताएको छ।

    ६ महिनाअघि जेल तोडेर भाग्न सफल ख्वाकिन गुसमानलाई शुक्रबार पुनः पक्राउ गरिएको थियो।

    सरकारी निर्णयलाई चुनौती दिंदै उनका कानुन व्यवसायीहरुले ६ वटा निवेदन दायर गरेको बताएका छन्।

    विगतमा गुसमान आफूलाई बुझाउन अमेरिकाले गरेको आग्रह मेक्सिकोले अस्वीकार गर्दै आएको थियो।

    मेक्सिकोका अधिकारीहरुले फोटो खिच्न तयारी अवस्थामा रहेका क्यामेराहरुतिर ख्वाकिन गुसमानलाई हेर्न बाध्य पारे ताकि लागूऔषध तस्करीका ती कुख्यात नाइकेलाई हेर्ने मौका कसैले नगुमाउन्।

    कडा सुरक्षा भएको जेलबाट फरार भई सरकारलाई मूर्ख साबित गर्ने प्रयासविरुद्ध त्यो बदलास्वरुपको कदम पनि थियो।

    मेक्सिकोका आन्तरिक मामिलामन्त्रीले भने, “यस्ता अपराधीहरुको गिरफ्तारी ६ महिनाभन्दा बढी समययताको सेक्युरिटी क्याबिनेटका साथै त्यसका लागि काम गर्ने व्यवसायिक, साहसी र वफादारहरुको कठिन परिश्रमको नतिजा हो।”

    एल च्यापो नामले पनि चिनिने गुसमानलाई मेक्सिकोमै निकै कडा सुरक्षा व्यवस्था भएको जेलमा ६ महिनाअघि सारिएको थियो तर धेरै समय उनलाई त्यहाँ राख्न सकिएन।

    मेक्सिकोका महान्यायाधिक्ताले गुसमानलाई अमेरिका सुपुर्दगी गर्ने प्रक्रिया अब शुरु गरिने बताएका छन्।

    जेलबाट गुसमान फरार हुनुअघि र पछि उनलाई सुपुर्दगी गर्न अमेरिकाले दुई पटक गरेको आग्रहका आधारमा उक्त प्रकिया शुरु गर्न लागिएको हो।

    विगतमा सुपुर्दगी गर्न नमानेपनि, घुस खुवाउने र सरकारी निकायहरुलाई खरिद गर्ने क्षमताका कारण अब उनलाई देशभित्र राख्न नसकिने निष्कर्षमा मेक्सिकोका अधिकारीहरु पुगे जस्तो देखिन्छ।

    दुई मुलुकले गरेको सुपुर्दगी सन्धिका आधारमा मेक्सिको सरकारले अमेरिकाको दुई पटककै आग्रहलाई अनुमोदन गरिसकेको छ।

    फरार भएको ६ महिनापछि गुसमानलाई शुक्रबार लोस मोचिस शहरबाट पक्राउ गरिएको थियो।

    सुरक्षाकर्मीहरुलाई देखेपछि ढलको पाइपबाट उनले भाग्ने प्रयास गरे तर मरिनहरु उनीभन्दा एक कदम अगाडि देखिए।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, पुष २६, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतले आज पनि पठायाे राहत सामग्री
    भारतकाे ६ राज्यमा स्वाइन फ्लु फैलियो
    विश्व बजारमा तेलको मूल्य बढ्याे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.