×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १८ घण्टा अघि

आज कुशे औँसी
  • २१ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २२ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २२ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २२ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

भूकम्पले ढलेका भवनबाट यसरी हुन्छ उद्धार (फोटो फिचर)

  •  
  • आइतबार, पुष २६, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    earthquake resque training (9)

    २६ पुस, काठमाडौं । महाभूकम्पका बेला उद्धार कार्यमा सुरक्षा निकायको कामको खुबै तारिफ भयो । प्राकृतिक वा मानवीय कारणले भौतिक संरचना ध्वस्त हुँदा त्यहाँ पुरिएकाहरुलाई उद्धार गर्ने काममा साहस र चातुर्य मात्रै भएर पुग्दैन, प्रविधि तथा दक्ष जनशक्ति पनि चाहिन्छ ।

    नेपाल प्रहरी अन्तरगतको विपद व्यवस्थापन विभागले ढलेका भवनबाट मानवीय उद्दार गर्न सक्ने आफ्नो क्षमता देखाउने प्रयास गर्‍यो । कार्यक्रममा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल पनि उपस्थित थिए ।

    ‘ढलेका संरचनाभित्रको खोजी तथा अनुसन्धान’ सम्वन्धी तालिमका क्रममा विभागका प्रमुख ठुले राईले महानिरीक्षकसमक्ष बि्रफिङ गरेका हुन् । फरक-फरक सामाग्रीबाट बनेका भवनमा फरक तरिकाले गरिने ‘खोजी तथा उद्दार विधि’ उक्त अवसरमा प्रस्तुत गरिएको थियो । ‘भुईंचालो वा अन्य प्राकृतिक कारणले भवन भत्किँदा त्यहाँभित्र पुरिएकाहरुलाई उद्दार गर्नु कठिन काम हो’ राई भन्छन्-‘यसमा हामीले वैदेशिक सहयोगसमेत लिएर आफ्नो क्षमता वृद्धि गरिरहेका छौं ।’

    earthquake resque training (5)

    पुस २३ बाट सुरु भएको तालिम आठ दिनसम्म चल्नेछ । प्रहरी महानिरीक्षक अर्यालले भत्केका भवनबाट उद्धारका लागि दिइने तालिम कठिन र खर्चिलो समेत हुने गरेको बताए ।

    यद्यपि, बितेका केही वर्षयता प्रहरीले आफ्नो क्षमता र साधनस्रोत धेरै हदसम्म विकास गरेको उनको भनाइ थियो । ‘पहिलेको तुलनामा धेरै प्रगति भएको छ’ उनले भने-‘यद्यपि अझै थप लगानी आवश्यक छ ।’

    earthquake resque training (1)

    earthquake resque training (2)

    earthquake resque training (3)
    earthquake resque training (10)

    earthquake resque training (11)

    तस्वीरः कविन अधिकारी/अनलाइनखबर

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, पुष २६, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.