×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ३५ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

हात्तीको सहर (फोटो)

  •  
  • शनिबार, पुष २५, २०७२ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    – शब्द/तस्बिर : हेमन्त श्रेष्ठ, काठमाडौं

    पुस २५, २०७२- आन्दोलन, नाकाबन्दी र भूकम्पले थलिएको पर्यटन व्यवसाय धराशयी भएको बेला चितवनमा हालै आयाजित हात्ती महोत्सवले सबैको ध्यान खिच्यो । पहिले पहिले हात्तीको प्रयोग ढुवानी र युद्धमा हुन्थ्यो । तर यस महोत्सवमा हात्तीले आफ्ना अरू कौशल देखाए । समृद्धिकलीको क्याटवाकले हात्ती सुन्दरीको ताज जित्दा होस् वा एकताकली ‘बी’ को लम्काइले बाँकी हात्तीहरूलाई पछाडि छाड्दा दर्शकदीर्धामा बसेका मानिसहरूको तालीको गडगडाहट सुनिन्थ्यो ।

    सौरहा निकुन्जको मेसी उपनामले चिनिने हात्तीले फुटबल खेलमा गोल हेर्दा हलिउड फिल्म ‘आइस एज’ को कुनै दृश्यझैं भान हुन्थ्यो । ५८ वटा निजीसहित गरेर जम्मा ८० वटा हात्ती सम्मिलित सामूहिक वनभोजको माहोल उत्तिकै उल्लासमय थियो । विभिन्न चरणहरू गरी पाँच दिनसम्म चलेको महोत्सवमा टाँगा दौड, गाडा दौड र डुङ्गा दौड गरिएका थिए । मुख्य आकर्षण चजे हात्तीमै थियो ।

    चितवनलाई जनवारमैत्री बनाउन साथै हात्ती र मानवबीचको सम्बन्धलाई जोड दिन महोत्सव गरिएको आयोजक सुमन घिमिरे बताउँछन् । हिन्दु धर्मअनुसार हात्तीलाई भगवान् गणेशको स्वरूप मानिन्छ । हात्तीको टाङमुनि छिरे पुण्य कमाइने जनविश्वास छ । त्यसैले कोही आफ्ना स–साना सन्तान च्यापेर टाङमुनि छिरिरहेका थिए भने कोही माला पहिरिन आतुर थिए । यसबाहेक चितवनमा जंगल सफारी साथै हात्ती स्नानमा स्वदेशी तथा विदेशी पर्यटक झुम्मिँदा चितवन साँच्चिकै हात्तीकै सहरभैंm लाग्थ्यो ।



    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, पुष २५, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.