×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १३ घण्टा अघि

आज कुशे औँसी
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १७ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • १ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

ओलीले भने, ‘अब ग्यास सिलिन्डरबाट होइन,पाइपबाट ‘

  •  
  • शुक्रबार, पुष २४, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    बालकुमार नेपाल

    फोटो :फाइल फोटो
    कांग्रेसका कारण जम्बो मन्त्रिमण्डल
    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं उपत्यकामा सिलिन्डरको युग समाप्त गर्ने घोषणा गरेका छन् ।
    शुक्रबार काठमाडौंको तीनकुनेमा आयोजित एमालेको एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रम ओलीले राजधानीलाइए सिलिन्डरमुक्त क्षेत्र बनाउने दाबी गरेका हुन् ।
    ‘काठमाडौं उपत्यकामा सिलिन्डर युगको समाप्त गर्छु’, एमाले राजधानी विशेष समन्वय कमिटिको उपत्यकाव्यापी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘यहाँ निस्कने फोहरबाट ग्यास बनाएर पाइपबाट वितरण गर्छौं । सरकारले मिटर टाँसिदिन्छ, जति चाहिन्छ चलाउने दिन अब टाढा छैन ।’
    हावाबाट बिजुली निकाल्न कुनै कठिनाइ नरहेको बताउँदै प्रम ओलीले अहिले पनि फर्पिङमा हावाबाटै बिजुली निकालेर गाउँ झलमल भएको उदाहरण दिए ।
    ‘लोडसेडिङ एक वर्षमा समाप्त हुन्छ’, उनले भने, ‘लण्डनतिर उत्कृष्ट भएका मन्त्रीहरुले कुनै पनि विद्युत परियोजना अघि नबढाएकाले अहिले विद्युत माग भन्दा कम छ ।’
    कांग्रेसका कारण जम्बो मन्त्रिमण्डल
    भेलालाई सम्बोधन गर्दै प्रम ओलीले कांग्रेसलाई बोलाउँदा सरकारमा सहभागी नभएका कारण परिस्थितिले ठूलो मन्त्रिमण्डल बनाउनु परेको जिकिर गरे ।
    ‘जम्बो मन्त्रिमण्डल र ६ जना उपप्रधानमन्त्री बनाउनु हुँदैनथ्यो’, उनले भने, ‘अझै पनि केही बिग्रेको छैन । कांग्रेस सरकारमा आउने भए मन्त्रिमण्डल घटाउन सकिन्छ ।’
    सबै दल मिलेर देशको विकास गर्नुपर्ने बताउँदै प्रम ओलीले मधेसी दललाई पनि आन्दोलन छाडेर सरकारमा आउन आह्वान गरे ।
    ‘सबैजना सरकारमा आउनुस्, सबै मिलेर देश बनाउँ’, उनले भने, ‘मधेसी मोर्चा पनि सरकारमा आएर तराईको समस्या समाधान गरौं ।’

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, पुष २४, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.