×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

महिला प्रहरीलाई सिंगो चौकीको जिम्मेवारी

  •  
  • शुक्रबार, पुष २४, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    मकवानपुरमा पहिलोपटक महिला प्रहरीमात्र राखेर प्रहरीको चौकीको जिम्मेवारी दिइएको छ । हेटौंडा उपमहानगररपालिका-१० स्थित भुटनदेवी प्रहरी चौकीमा बिहीबारदेखि महिलामात्र राखिएको छ ।

    उक्त चौकीको मध्य क्षेत्रका प्रहरी नायव महानिरीक्षक देवेन्द्र सुवेदीले बिहीबार एक समारोहबीच शुभारम्भ गरेका थिए । मकवानपुरमात्र होइन मध्य क्षेत्रमा नै महिला प्रहरीहरुमात्र रहेको यो एकमात्र प्रहरी चौकी हो ।

    प्रहरी सहायक निरीक्षक दिलकुमारी काफ्लेको नेतृत्वमा स्थापित प्रहरी चौकीमा एक हवल्दार महिलासहित ९ महिला प्रहरी छन् । भुटनदेवी मन्दिरको परिसरमा २०४६ सालमा स्थापना भएको उक्त प्रहरी चौकीका प्रमखुलगायत प्रहरीहरु पुरुष थिए ।

    उक्त कार्यक्रममा नायव महानिरीक्षक सुवेदीले महिलाको कार्यकुशलताको प्रशंसा गर्दै महिला प्रहरीहरुले कुनै हालतमा अपराधीसँग नझुक्ने र सम्झौता पनि नगर्ने बताए । ‘महिला प्रहरीहरुमात्रै रहेको प्रहरी चौकीले शान्ति सुरक्षा कायम राख्न र स्थानीयवासीको मन जित्न सफल भएमा अन्य जिल्लामा पनि यो अभ्यास गरिने छ,’ उनले भने ।

    जिल्ला प्रहरी कार्यालयको प्रमुख पनि महिला नै भएकाले पनि महिला प्रहरीहरुको मनोवल उठाउन महिला प्रहरीमात्र भएको प्रहरी चौकी स्थापना गरेको हो । मकवानपुरमा कार्यरत ५ सय ८६ प्रहरी मध्ये ६२ जना महिला प्रहरीहरु रहेका छन् ।

    महिला प्रहरीहरुमात्र रहेको प्रहरी चौकीले अन्य चौकीका प्रहरीहरु भन्दा उत्कृष्ट काम गर्ने विश्वास रहेको प्रहरी उपरिक्षक मीरा चौधरीले बताइन् । महिलामात्र रहेको प्रहरी चौकीको जिम्मेवारी लिएकी प्रसनि काफ्लेले यस क्षेत्रका बासिन्दालाई शान्ति सुरक्षाको अनुभुत गराउने र प्रहरी जनताको साथी हो भन्ने भावना जागृत गराउन सफल हुने बताइन् ।

    उक्त चौकीका महिला प्रहरीहरु उत्साहित छन् । ‘अवसर पाएपछि काम गरेर देखाइन्छ,’ एक महिला प्रहरीले भनिन् । उक्त प्रहरी चौकीको मातहतमा सात हजार जनसंख्या रहेको छ ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, पुष २४, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.