×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

काठमाडौंबाट ९३ तोला सुन चोर्ने पोखराबाट पक्राउ

  •  
  • बिहिबार, पुष २३, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    केशवशरण लामिछाने

    पोखरा–राजधानीको पसलबाट ९३ तोला सुन चोरेर भागेको आरोपमा एक युवालाई कास्की प्रहरीले समातेको छ। म्याग्दी घर भई पोखरा टुँडिखेलको राष्ट्रिय उच्चमाविमा १२ कक्षा पढ्ने चिरञ्जीवी पुन बुधबार उक्त परिमाणको सुनसहित समातिएका हुन्। चोरीका मुख्य योजनाकारहरु मंगलबारै राजधानीमा समातिएका थिए।
    आफ्नै गाउँ म्याग्दी रुम गाविसका दिलबहादुर पुनले बोलाएर काठमाडौं पुगेका चिरञ्जीवीले काठमाडौं न्युरोडको लक्ष्मी सुनचाँदी पसलबाट पुस १२ गते चोरीमा संलग्न रहेको जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी हरिबहादुर पालले जानकारी दिए। नुवाकोट घर भई काठमाडौं गोंगबु बस्ने उमेश तामाङ र दिलबहादुरले सुन चोरीका लागि चिरञ्जीवीलाई प्रयोग गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दिलबहादुर यसअघि पनि चोरी गरेपछि पक्राउ परी जेल सजाय काटिसकेका व्यक्ति हुन्। डाँकाचोरी मुद्दामा २ वर्ष कैद भुक्तान गरी ४÷५ महिनाअघिमात्रै उनी छुटेका थिए ।

    चिरञ्जीवीले दिएको बयान अनुसार उनीहरुले सुन पसलका साहुको घरबाट पसलको चाबी चोर्न १२ दिन लामो प्रयास पछि सफलता पाएका थिए । साहुले पसल र घर आउजाउ गर्ने समय निगरानी गरी उनीहरुले पहिला चाबी चोर्न सफलता पाएका थिए। ‘दुईतीन दिनको प्रयासमा साहुको गाडी नम्बर पत्ता लगाई पिछा गर्दै घरसम्म पुगेका रहेछन्,’ एसपी पालले भने, ‘घर पत्ता लगाएपछि कोठा भाडामा माग्ने बहानामा साहु बस्ने ठाउँको सबै निगरानी गरेका रहेछन् ।’

    प्रहरीका अनुसार चोरी गरेको भोलिपल्टै चिरञ्जीवी पुन पोखरा आएको प्रहरीले जनाएको छ । उनलाई कास्की प्रहरीले पक्रेपछि उनकै सूचनाका आधारमा राजधानीबाट अरु २ जना पनि समातिएको कास्की प्रहरीले जनाएको छ ।

    nagariknews

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, पुष २३, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.