×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

बालकृष्ण ढुंगेललाई पक्राउ गर्न सर्वोच्चको आदेश

  •  
  • बिहिबार, पुष २३, २०७२ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    सर्वोच्च अदालतले एकीकृत नेकपा माओवादीका पूर्वसभासद बालकृष्ण ढुंगेलले उन्मुक्ती नपाउने फैसला सुनाएको छ। ओखलढुङगामा उज्जन,गणेश श्रेष्ठको हत्या प्रकरण सम्वन्धी मुद्दामा सावित्री श्रेष्ठले दायर गरेको मुद्दामा फैसला सुनाउँदै बिहीबार आदेश दिएको हो। यसअघि अदालतले गरेको सर्वस्वसहित जन्मकैदको फैसला कार्यान्वयन हुनुपर्ने भन्दै सर्वोच्चले यस्तो आदेश दिएको हो। nepali-patro प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश गोपाल पराजुली र ओमप्रकाश मिश्रको इजलाशले श्रेष्ठले दायर गरेको रिटमा फैसला सुनाएको हो। द्वन्द्वकालको समयमा ओखलढुगाका उज्जन,गणेश श्रेष्ठको हत्यामा संलग्न रहेको भनी अदालतले सजाय सुनाएको भएपनि उनी स्वतन्त्र घुम्दै आएका थिए। सर्वोच्चले ढुङेललाई सर्वोच्च अदालतले कर्तव्य ज्यान मुद्दामा सर्वोस्वसहित जन्म कैदको फैसला सुनाएपनि एमाओवादीले संरक्षण गरेपछि खुल्ला रुपमा रहँदै आएका छन् । अघिल्लो संविधान सभाको सदस्यसमेत भएका ढुङगेललाई कारवाही हुनुपर्ने माग गदै उज्जनकी दिदी सावित्रीले पटक पटक सर्वोच्चमा मुद्दा हाल्दै आएकी छिन्। यसअघि भएको आदेश कार्यान्वयन नभएपछि २०६८ जेठमा फैसला कार्यान्वयनको माग गर्दै रिट दर्ता गरेकी थिइन्। उक्त रिटमा फैसला गर्दै सर्वोच्चले ढुङगेलले उन्मुक्ती नपाउने फैसला गरेको हो । उज्जनको हत्या २०५५ असार १० गते ओखलढुंगा–७, तार्केबारीमा भएको हो। अर्का भाई गणेशको पनि उजुरी गरेको आरोपमा गणेशको २०५९ साल मंसिर ६ गते खेतमा काम गरिरहेका बेला रामेछाप, साँघुटारमा गोली हानी हत्या गरिएको थियो। बावुलाई हत्या गरेको देखेपछि छोरीले पनि ज्यान दिएकी थिइन् । पुनरावेदन अदालतले र जिल्लाले ढुङगेलको मुद्दामा फैसला गर्दै सर्वोच्चले समेत आफ्नो राय सुनाइसकेको छ।

    nagariknews

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, पुष २३, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.