कैलासबावु श्रेष्ठ/गोरखा
पौष २२ गते । कञ्चनपुरमा आज बुवा ले आफेनै छोराको हत्या गरेका छ ।
भिमदत्त नगरपालिका–१५ बस्ने ४० वर्षिय विष्णु भट्टले आफ्ना ७ वर्षिय छोरा हरिश भट्ट को हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख तुलसी अधिकारी जानकारी दिएको छ ।
भट्टले छोराको घाटीमा विजुलीको तारले बाधेर हत्या गरी घर नजिकैको बाँसको झाडिमा फालिएको अवस्थामा स्थानियले देखे पछि प्रहरीलाई खवर गरेका थिए ।
भट्टको मानसिक सन्तुलन ठिक नभएको र निजको खोजि कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाईएको छ ।
कञ्चनपुरमा बुवाले गरे छोराको हत्या
कञ्चनपुरमा बुवाले गरे छोराको हत्या
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




















