×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

निर्वाचन नजिती नेतृत्व लिन्न: बाबुराम

  •  
  • बुधबार, पुष २२, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    पुस २२, २०७२- एमाओवादी छाडेर छुट्टै नयाँ दल बनाउने अभियानमा रहेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले चुनाव नजिती नेतृत्व नलिने बताएका छन् ।

    पोखरामा बुधबार विहान नयाँ शक्ति अभियानको पत्रकार भेटघाटमा उनले भने, ‘माघभित्र नयाँ शक्ति पार्टीका रूपमा घोषणा हुन्छ । म नेतृत्वमा हुन सक्छु, नहुन पनि सक्छु ।’ आफूलाई सर्वसम्मत बनाउनुभन्दा निर्वाचनबाट नेतत्वमा आउन चाहेको उनले बताए ।

    नयाँ शक्ति अभियानलाई मुलुकको आर्थिक विकासको एजेण्डा बोकेको दलको आकार दिइने भन्दै उनले यसको नेतृत्व निर्वाचनले तय गर्ने भनाइ उनको थियो । ‘नयाँ शक्ति पार्टीको नेतृत्व मैं हुन्छु, लिन्छु भन्दिन,’ उनले भने, ‘यसमा आउनु भएकाहरू कार्यकर्ताको मतले निर्धारण गर्छ ।’

    एमाओवादीले अघि सारेको संविधानसभाबाट नयाँ संविधान र मुलुकलाई गणतन्त्र घोषणा आफ्नो डिजाइन भएको दाबी उनले गरे । नयाँ दल बनाएर अब आर्थिक समद्धिका लागि काम गर्न धेरैजनाको साथ पाएको उनले बताए । ‘अबको एजेण्डा आर्थिक विकास हुनुपर्छ’, उनले भने, ‘हामीले पार्टी घोषणा गर्दा विज्ञहरूसँग सल्लाह गरेर १० वा २० वर्षपछि समृद्ध नेपाल बनाउन केके गर्ने भन्ने योजना अगाडि ल्याउँछौं ।’

    विकासका एजेण्डा अघि सार्दा अन्य दलभन्दा पृथक देखिने भएपनि आफूहरू बन्द–हड्तालको पक्षमा नलाग्ने भनाइ उनको थियो । नयाँ शक्ति युवा लक्षित पार्टी बनाइने र यसमा नेतृत्वमा पनि युवालाई नै अघि सार्ने उनले बताए । ‘डेढ करोड मतदातामा ४०/५० लाख पार्टीहरूमा लागेका होलान्, एक करोड मतदाता कतै छैनन्,’ उनले भने, ‘ती तटस्थ मतदाताले खोजेको जस्तो पार्टी बनाउँ भनेर हामी लागेका हौं ।’

    कार्यक्रमममा उठेका केही प्रश्नमा उनले फरक बाटो हिड्न चाहनेलाई पुरानो दल, एजेण्डा र कुनैबेला भनिएका कुराको जवाफ दिन बाध्य पार्न नहुने बताएका थिए ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, पुष २२, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.