×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

मकवानपुरको भोर्लेनीमा २५ किलोवाट वायु–सौर्य उर्जा उत्पादन

  •  
  • बुधबार, पुष २२, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    पुस २२, २०७२- मकवानपुरको सुदूरपूर्वमा पर्ने फापरबारीस्थित बागमती कोरीडोरमा २५ किलोवाट वायु र सौर्य उर्जा उतपदन सुरु भएको छ । नेपालीहरुको लगानीमा निर्माण गरिएको यो पहिलो वायु तथा सौर्य मिश्रित आयोजना हो ।

    विद्युतको लाइन पुग्ने सम्भावना नभएको फापरबारी गाविस–२ स्थित भोर्लेनीमा विगत ८ महिनादेखि झलमल उज्यालो छाएको छ । घर/घरमा रंगीन टेलिभिजनबाट चलिरहेको छ भने धान मकै पिस्ने मिल पनि विद्युतबाट चलिरहेको छ ।

    १२ मिटर अग्ला २ वटा फलामका खम्बामा २ वटा पंखाहरु जडान गरिएका छन् । हावाले पंखा जोडसँग घुमाउदा त्यसकै जोडमा टरवाइन घुम्ने गर्छ । उत्पादित विद्यूतलाई ५५ वटा फलामका पोल गाडेर घर/घरमा विद्युत वितरण गरिएको छ ।

    वैकल्पिक उर्जा प्रबन्धन केन्द्र काठमाडौंको मु्ख्य लगानीमा वायुबाट १० किलोवाट र सोलारबाट १५ किलोवाट गरी २५ किलोवाट विद्युत उत्पादन गरिएको हो । १ करोड ३० लाख लागतमा बनाइएको यो परियोजनाले गत जेठदेखि नै १ सय ३१ घरलाई विद्युत् दिँदै आएको छ । आयोजनाका निम्ति वैकल्पिक उर्जा केन्द्रले ८९ लाख, जिविस मकवानपुरले ५ लाख, गाविसले २ लाख रुपैयाँ लगानी गरेको छ भने भोर्लेनीका बासिन्दाले ४ हजार रुपैयाँ प्रतिघर नगद उठाएका थिए ।

    मंगलबार जनसंख्या तथा वातावरण मन्त्री विश्वेन्द्र पासवानले यो परियोजनाको उद्घाटन गरे । बागमती कोरीडोरमा हावा व्यापक चल्ने भएकाले भोर्लेनी पारी सिन्धुलीको चिसापानीमा मिश्रित उर्जा आयोजना निर्माण गर्न लागेको पासवानले बताए ।

    बेलुका ५ बजेदेखि विहान ९ बजेसम्म नदि किनारमा जोडले हावा चल्ने भएकाले रातभर वायुद्वारा विद्यूत उत्पादन गरिने तथा विहान ९ बजेपछि सोलारबाट उर्जा संकलन हुने भोर्लेनी वायु तथा सौर्य उर्जा उपभोक्ता समितिका अध्यक्ष पदमबहादुर घलानले बताए । ‘बेलुकादेखि बिहानसम्म हावाद्वारा टर्वाइन चलाइन्छ र दिउँसो सौर्यबाट विद्युत उत्पादन गरिन्छ,’ उनले भने ।

    वायु तथा सौर्य उर्जा नियमित रुपमा संचालन र मर्मत सम्भार गर्न अहिले मासिक रुपमा २ सय रुपैयाँदेखि ४ सय रुपैयाँसम्म शुल्क उठाउने गरिएको छ भने विद्युत खपतको आधारको शुल्क उठाउने गरेका छन् ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, पुष २२, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.