×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

चीन जोड्ने सडकहरुको स्तरोन्नति गर्ने काममा नेपाली सेनालाई दिन निर्देशन

  •  
  • बुधबार, पुष २२, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    व्यवस्थापिका संसद्को विकास समिति बैठक

    व्यवस्थापिका संसद्को विकास समितिले उत्तरी सीमा जोड्ने प्रमुख सडकहरुको ट्रयाक खोल्ने तथा स्तरोन्नति गर्ने काममा नेपाली सेनालाई संलग्न गराउन सरकारलाई निर्देशन दिएको छ।

    समितिले बुधबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री भिम रावल, विभिन्न मन्त्रालयका सचिव र नेपाली सेनाका उच्च अधिकृतहरुलाई बोलाएर छलफल गरी विभिन्न स्थानका सडक निर्माणमा नेपाली सेनाले गरेको कामको प्रसंशासहित उत्तरी नाका जोड्ने प्रमुख सडकहरुको ट्रयाक खोल्ने तथा स्तरोन्नतिको  काममा सेनालाई संलग्न गराउन निर्देशन दिएको हो।

    सेनालाई सहभागी गराउँदा काम द्रुत गतिमा अघि बढ्ने समितिको भनाइ छ।

    सरकारले एक महिना पहिले चीन जोड्ने मैलुङ -स्याफ्रुवेसी सडकको ट्रयाक खोल्ने जिम्मा नेपाली सेनालाई दिएको थियो । समितिले काठमाडौदेखि रसुवागढी जोड्ने सडकमा एकद्वार प्रणालीबाट फाष्ट ट्रयाकमा काम गर्न सरकारलाई निर्देशन दिएको छ। भारतले लगाएको नाकाबन्दीबाट पाठ सिकी इन्धन र अन्य वस्तुको सहज आपूर्तिका लागि रसुवागढी जोड्ने सडकलाई उच्च प्राथमिकता दिएर फास्ट ट्रयाकमा काम गर्न सरकारलाई निर्देशन दिएको हो । समितिले फाष्ट ट्रयाकमा काम गर्ने विस्ततृ कार्ययोजना समेत मागेको छ।

    बैठकमा अर्थ मन्त्रालयका बजेट महाशाखा प्रमुख बैकुण्ठ अर्यालले सडक निर्माणमा बजेटको अभाव हुन नदिने तर कति बजेट चाहिन्छ भनेर भौतिक पूर्वाधार मन्त्रालयले समयमा नै भन्नुपर्ने बताए।

    बैठकमा नेपाली सेनाका सहायकरथी उद्धव विष्टले नेपाली सेनाले हालसम्म विभिन्न स्थानमा ११ सय ७८ किलोमिटर सडकको ट्रयाक खोलिसकेको जानकारी गराएका थिए। सेनाले अहिले जाजरकोट—डोल्पा सडक खण्ड, कालिगण्डकी करिडोर, कर्णाली करिडोर लगायतका स्थानमा  ३ सय ४८ किलोमिटर सडकको ट्रयाक खोल्ने काम गरिरहेको छ । सेनासँग २१ वटा पुल बनाएको अनुभव पनि छ ।

    setopati

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, पुष २२, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.