×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १३ घण्टा अघि

आज कुशे औँसी
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १७ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • १ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

भारतमा शक्तिशाली भूकम्प आउने विषेशज्ञको चेतावनी

  •  
  • बुधबार, पुष २२, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    भारतमा शक्तिशाली भूकम्प आउने विषेशज्ञको चेतावनी

    नयाँ दिल्ली–केन्द्रीय गृहमन्त्रालयका विशेषज्ञको टोलीले छिट्टै भारतमा विनाशकारी भूकम्प आउने चेतावनी दिएका छन्। विषेशज्ञले भारतमा ८ दशमलव २ रेक्टरस्केलको भूकम्प आउनसक्ने चेतावनी दिएको भारतीय संचारमाध्यमले जनाएका छन्।
    सोमबार मनिपुरमा आएको भूकम्पभन्दा धेरै शक्तिशाली भूकम्प आउन सक्ने गृहका विषेशज्ञहरूको पूर्वानुमान उदृत गर्दै संचारमाध्यमले उल्लेख गरेका छन्। मनिपुरमा आएका ६ दशमलव ७, नेपालमा ७ दशमलव ८ र सिक्किमा २०११ ६ दशमलव ९ रेक्टरस्केलको भूकम्पका भूगर्भीय प्लेपमा उथल पुथल भएको भन्दै विज्ञहरूले ठूलो भूकम्पको जोखिमका अाधारहरू पेश गरेका छन्।
    भूकम्पको पहिलो धक्काबाट हिमालय क्षेत्रमा दरार पैदा भएको र मनिपुरमा आएको भूकम्पका कारण स्थिति झन गम्भीर रहेको विषेशज्ञले जनाएका छन्।

    नेपालमा गएको भूकम्पपछि गरिएको विष्लेशणमा राष्ट्रिय विपद् प्रबन्धन संस्थानले चेतावनी जारी गर्दै पूर्वोत्तर क्षेत्र, विषेशगरी पहाडी इलाकामा शक्तिशाली भूकम्पको खतरा रहेको जनाएको थियो। भारतका ११ पहाडी राज्यहरूको नीति निर्माताको बैठकले पहाडी क्षेत्रमा आउने संकटसँग जुध्न योजना बनाएर अगाडि बढ्ने निर्णय गरेको थियो। संस्थानका निर्देशक सन्तोष कुमारले नेपाल, भुटान, म्यान्मार, र भारतको भूगर्भीय प्लेट एक आपसमा जोडिएको र यस क्षेत्रमा शक्तिशाली भूकम्प आउन सक्ने बताए। उनले भूकम्पको खतरा भारतको पहाडी राज्य तथा विहार, उत्तर प्रदेश र राजधानी दिल्लसम्म रहेको बताए। दिल्लीमा भूकम्पीय इलाकाको वर्गीकरण अनुसार निकै संवेदनशील मानिने ४ वर्गकिलोमिटर पर्छ।

    एजेन्सी

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, पुष २२, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.