![]()
एमाओवादी अध्यक्ष प्रचण्डसँग भारतीय राजदूत रञ्जित रेले भेटवार्ता गरेका छन्। आइतबार दिउँसो भएको भेटमा राजदूत रेलाई प्रचण्डले नाकाबन्दी छिटोभन्दा छिटो हटाउन आग्रह गरेका छन्।
जवाफमा भारतीय राजदूत रेले भारत पनि समस्या समाधान होस् भन्न चाहेको बताए।
setopati


