×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

खर काट्न बर्दिया निकुञ्ज प्रवेश खुला, एकै दिन १२ हजार जना निकुञ्ज पसे

  •  
  • शनिबार, पुष १८, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    भावुक योगी

    बर्दिया, पुस १८ – बर्दिया राष्ट्रिय निकुञ्जले शनिबारदेखि खर काट्नका लागि भन्दै स्थानीय बासिन्दालाई निकुञ्ज भित्र प्रवेश खुला गरेको छ । शनिबार झण्डै १२ हजार जना निकुञ्ज भित्र प्रवेश गरेको र दोस्रो चरणमा १५ देखि २० हजार जना निकुञ्ज प्रवेश गर्ने निकुञ्जले जनाएको छ । ग्रामीण मध्यवर्ती क्षेत्रका स्थानिय बासिन्दाको घर निर्माणका लागि आवश्यक पर्ने खर काट्न हरेक वर्ष झैँ यसवर्ष पनि निकुञ्जले प्रवेश खुला गरेको हो । राजश्व र संरक्षण शुल्क गरी ४० रुपैयाँमा बिहान सुर्योदयदेखि सुर्यास्तसम्म निकुञ्ज भित्र रहेका खर, खडीया, बाबियो मात्र काट्न पाउने गरी पहिलो चरणमा १८, १९ र २० गते बबई नदी देखि पूर्वतर्फ निकुञ्ज खुल्ला गरीएको छ । पहिलो पटक यसवर्ष दुई चरणमा निकुञ्ज प्रवेश खुल्ला गरीएको हो ।

    यस्तै, दोस्रो चरणमा बबई नदीदेखि पश्चिमतर्फ २२, २३ र २४ गतेका लागि निकुञ्ज प्रवेश खुला गरीएको निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत रमेश थापाले जानकारी दिनुभयो ।

    घर छाउन, घरका भित्ता बेर्न, खटिया, भकारी बनाउन, पशु चौपाय बाध्ने डोरी लगायतका काममा प्रयोगमा आउने खरखडिया काट्न स्थानिय बासिन्दा हरेक वर्ष जोखिम मोलेर निकुञ्ज भित्र पस्ने गर्छन् । निकुञ्जले मध्यवर्ती क्षेत्रका वासिन्दाहरुको सुबिधाका लागि भन्दै प्रत्येक वर्ष खर खडाई काट्न प्रवेश खुला गर्दै आएको छ । खर खडाईबाट मात्रै हरेक वर्ष ६ देखि ७ लाख राजश्व संकलन हुने गर्दछ । शनिबार १० देखि १२ हजार मानिस निकुञ्ज भित्र प्रवेश गरेको र दोस्रो चरणमा १५ देखि २० हजार मानिस निकुञ्ज प्रवेश गर्ने निकुञ्जले जनाएको छ । मध्यवर्ती क्षेत्रका झण्डै ३० हजार बढी मानिस खर खडाईका लागि निकुञ्ज प्रवेश गर्ने गर्छन् । खर खडियाका लागि निकुञ्ज पसेका बेला निकुञ्ज भित्रका जंगली हात्ती, बाघ, गैँडा, भालु लगायतका वन्यजन्तुको आक्रमणमा परी वर्षेनी स्थानीय बासिन्दाले ज्यान गुमाउने र घाइते हुनुपर्ने समस्या छ ।

    निकुञ्ज भित्र रहेका बाघ, हात्ती लगायतका वन्यजन्तुबाट सावधानी अपनाएर प्रवेश गर्न र खर, खडीया, बाबियो बाहेक अरु काठ, दाउरा निकासी नर्गन निकुञ्जले आग्रह समेत गरेको छ । अधिकांश क्षेत्रका बासिन्दाले सामुदायिक वन संरक्षण गरेका कारण आफ्नै सामुदायिक वनभित्र खर पाइएपछी विगतका वर्षमा भन्दा केही कम मात्रामा निकुञ्ज प्रवेश गर्ने गरेको पाइन्छ ।

    ujyaaloonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, पुष १८, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.