×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

मन्त्री फिर्ता बोलाउने कुरा आइतबार टुङ्गो लाग्छ : प्रचण्ड

  •  
  • शनिबार, पुष १८, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    सुमन तिमल्सिना

    विराटनगर, पुस १८ – एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारमा रहेका मन्त्री फिर्ता बोलाउने कुरा आइतबार टुङ्गीने बताउनु भएको छ ।

    शनिबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरागर्दै उहाँले सरकारमा बसिरहेर जनताको आवश्यकता र चाहना अनुसारको काम नगरी सरकारमा बसिरहनु उचित नहुने बताउनु भएको हो ।

    सरकारको काम कार्वाहीको बारेमा हामीले आन्तरिक छलफल गरेपछि मात्र कुन कुन मन्त्री फिर्ता गर्ने सरकारमा बस्ने नबस्ने भन्ने बिषयले प्रवेश पाउने प्रचण्डको तर्क छ । उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव कृष्ण महादुर महरासहित विराटनगर आउनु भएका अध्यक्ष प्रचण्डले शनिबार या आइतबार सम्ममा सहमतीमा गुग्न सकिने बताउनुभयो ।

    आइतबारसम्म मोर्चासँग सहमति

    रामचन्द्र पौडेल महन्थ ठाकुर र आफू बसेर पटक पटक छलफल भइरहेकोले आइतबार सदन चल्ने बेलासम्म एक किसिमको सहमति गर्ने कुरा भएको प्रचण्डले खुलासा गर्नुभयो ।

    ‘मोर्चासँग लगातार कुरा भइरहेको छ’ उहाँले भन्नुभयो, ‘एमाओवादीबाट कुनै समस्या छैन । निर्वाचन क्षेत्र, समानुपातिक सहभागिता, नागरिकताको बिषय सबैमा हामी सहमती गर्न तयार छौँ ।’

    एमाले, कांग्रेस, माओवादीमा एकै खालको समझदारी बन्दै जान थालेको बताउँदै प्रचण्डले भन्नुभयो, ‘समानुपातिको क्लस्टर मिलाउने बिषयमा सहमती बन्दै गएकोले मधेसी मोर्चाले पनि केही न केही लचकता हुनुपर्छ ।’ मधेसी मोर्चाले पनि सहमती बन्दै गएको अबस्थामा नयाँ नयाँ माग थप्नु नहुने उहाँको भनाई छ । ‘हामी आफ्ना ठाँउबाट समस्या सुल्झाउन जोडले लागेका छौँ’ प्रचण्डले भन्नुभयो ।

    नागरिकता, सिमाङकन हेरफेरको लागि समिति बनाउने लगायतका अन्य मागका बारेमा पनि कुरा भइसकेको अबस्थामा उधारो सहमती नहुने भएकोले मधेसवादी दलहरु यस बिषयमा गम्भीर रहेको प्रचण्डको तर्क छ ।

    ujyaaloonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, पुष १८, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.