×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

जनयुद्धकै शैलीमा विप्लव माओवादीको जनसरकार

  •  
  • शुक्रबार, पुष १७, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    युवराज पुरी

    फोटो :फाइल फोटो
    जनसरकारको मन्त्रिमण्डल पनि बनाइयो
    सिन्धुपाल्चोक : नेत्रबिक्रम चन्द नेतृत्व माओवादीले शान्ति प्रकृयाको थालनीसँगै तत्कालीन नेकपा माओवादीले विगठन गरेको जनसरकार व्युताउँन थालेको छ ।
    सशस्त्र द्वन्द्वका बेला समानान्तर सरकारका रुपमा तत्कालीन माओवादीले जनसरकार गठन गरेकै शैलीमा चन्द नेतृत्व माओवादीले जनपरिषद नाम दिएर जनसरकार व्युताउँन थालेको हो ।
    राजधानीमा भेला गरेर केन्द्रीय जनपरिषद घोषणा गरेपछि जिल्ला र राज्यतहमा  समेत जनपरिषद नाम दिएर समानान्तर सरकार गठन गर्न थालेको नेकपा माओवादी स्रोतले जनाएको छ ।
    राजधानीमा भएको भेलामै जनसरकारको जिल्ला संयोजक समेत चयन भइसकेका छन् । जनप्रतिनिधि सभाको ठाउँमा विप्लव माओवादीले जन परिषद राखेको छ ।सिन्धुपाल्चोक जनपरिषदको  संयोजकमा  किरण घिमिरे चुनिएको जिल्ला पार्टीले जनाएको छ ।
    तत्कालका लागि जिल्ला संयोजक मात्र चुनिएको पार्टीका जिल्ला सेक्रेटरी कमल माझीले बताए ।
    ‘अहिलेलाई पार्टीको केन्द्रीय भेलाले सयोजक मात्रै चुनेको छ,’ माझीले भने, ‘अब छिटै जिल्ला जनपरिषदलाई पूर्णता दिएर गाउँ तहमा संरचना विस्तार गर्नेछौं ।’ भेला मंसिर ८ गते राजधानीमा भएको थियो ।
    संसदीय व्यवस्था स्वीकार्नेहरुले मुलुकको समसप्रत बेवास्ता गरेकाले पार्टीले समानान्तर सरकारको रुपमा जनपरिषद गठन गरेको माझीले स्वीकारे ।
    ‘संसदवादी दलले  जनताको वेवास्था गरेकाले जनताको प्रतिनिधिको रुपमा तल्लो तहसम्म छुट्टै सरकार बनाउन लागेको हो,’  माझीले भने ।
    गाउँ र नगरमा समेत जनपरिषदको बिस्तार गर्ने माझीले जानकारी दिए । सर्वसाधारणको हितका लागि जनपरिषद परिचालित हुने माझीको दाबी छ ।
    छिटै वडा र गाउँस्तरको समिति निर्माण गर्न लाग्ने जिल्ला संयोजक किरण घिमिरेले बताए । जिल्लासँगै प्रदेशस्तरको समितिसमेत गठन हुन थालेको छ ।
    बिहीबार काभ्रेमा ताम्सालिङ राज्य जनपरिषदको घोषणा भएको थियो । तत्कालीन माओवादीले ताम्सालिङ राज्य मानेको क्षेत्रलाई समेटेर गठन गरिएको समितिको सभामुखमा हरिमाया तामाङ तथा मुख्यमन्त्रीमा माणिक लामा चुनिएका छन् ।

    भेलाले २५ जनाको मन्त्रीमण्डल गठन गरेको सिन्धुपाल्चोकबाट सहभागी कार्यकर्ताले जानकारी दिए ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, पुष १७, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.