गाेरखा । नेपाली आर्थीक बर्षकाे पहिाले दिनमा नेपाली बजारमा सुन र चाँदीकाे भाउ घटेकाे छ ।
सुन ताेलामा ३ हजार १00 रुपैयाँले घटेर २ लाख ८२ हजार १०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी ब्यवसायी महासघंले जनाएकाे छ ।
सुन हिजाे ताेलाकाे २ लाख ८५ हजार २०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुनकाे भाउ संगै चाँदीकाे भाउ पनि घटेकाे छ । चाँदी ताेलामा १२५ रुपैयाँले घटेर ४ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।
चाँदी हिजाे ताेलाकाे ४ हजार ३२५ रुपैयाँमा कारोबार भएको थियाे ।




















