गाेरखा । साताकाे पहिलाे दिन नेपाली बजारमा सुन र चाँदीकाे भाउ घटेकाे छ ।
सुन ताेलामा ४00 रुपैयाँले घटेर २ लाख ९० हजार ३०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी ब्यवसायी महासघंले जनाएकाे छ ।
सुन गएकाे शुक्रबार २ लाख ९० हजार ७०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुनकाे भाउ संगै चाँदी भाउ पनि घटेकाे छ । चाँदी ताेलामा १० रुपैयाँले घटेर ४ हजार ६०५ रुपैयाँमा कारोबार भएको छ ।
चाँदी गएकाे शुक्रबार ताेलाकाे ४ हजार ६१५ रुपैयाँमा कारोबार भएको थियाे ।




















