×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २१ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २१ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २१ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखा बाेटलर्सले ल्यायो बजारमा ‘गोरखा शुद्व पिउने पानी’

  •  गोरखा समाचार
  • मङ्गलबार, बैशाख २२, २०८३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखा सदरमुकाममा रहेको गोरखा बाटलर्सले शुद्व पिउने पानी बजारमा ल्याएको छ ।

    गोरखा नगरपालिका–६ को हरमटारीमा स्थापना गरिएको उक्त कम्पनीले १ र २० लिटरको जारमा रहेको पिउने पानी बजारमा ल्याएको कम्पनीका सञ्चालक राम स्वरुप श्रेष्ठले बताए ।

    उनका अनुसार पूर्ण स्वचालित मेशिनबाट पानी उत्पादन र प्याकेजिङ गरी बजारमा पठाउन थालिएको हो ।

    चाईनाबाट आयात गरिएको उक्त मेशिन सवै स्वचालित भएको सञ्चालक श्रेष्ठले बताए । ‘हामीले बोतल बनाउ मात्र ट्यूवहरु हातले हाल्छौ’ उनले भने ‘बाँकी सबै काम मेशिनले नै गर्दछ ।’

    कम्पनीमा आवश्यक विभिन्न प्रकारका बोतलहरु मेशिनमा राखे लगत्तै बोतल सफा गर्ने, बोतलमा पाी भर्ने, बिर्को लगाउने तथा उत्पादन मिति र उपभोग्य मिति सेन्सरले हान्नेदेखी बोतललाई प्याकिङ गर्ने काम समेत स्वचालित रुपमा हुने गर्दछ ।

    उनले बजारको माग अनुसार साइज तथा बोतलका प्रकारहरु समेत फरक पर्ने बताए । ‘होटल वा ठूला ठूला प्रतिष्ठानहरुले साना तथा ठूला बोतल तथा बोतलका प्रकार फरक फरक हुने’ भन्दै ‘माग अनुसार नै पानी दिन सकिने गरी मेशिन आयात गरिएको’ उनले बताए ।

    प्रति घण्टा २ हजार २०० बोतल उत्पादन क्षमता भएको कम्पनीले पूर्ण क्षमतामा सञ्चालनमा ल्याएको खण्डमा ५२ हजार ८०० तथा बर्षभरीमा ६ लाख ३३ हजार ६०० बोतल पानी अर्थात ५२ हजार ८०० प्याक पानी उत्पादन हुने छ ।

    झण्डै १२ करोड लगानी भएको उक्त कम्पनीले मेशिनमा मात्र १ करोड ६५ लाख खर्चेको छ । २ रोपनी १० आना जमिनमा फैलिएको कम्पनीले पानीको गुणस्तरलाई एकै नाश बनाइ राख्न डिपबोरिङ मार्फत आफ्नै जमिनबाट पानी निकालेर प्रशोधन गरेको छ ।

    हाल आम्शिक रुपमा सञ्चालनमा आएको कम्पनीले ९ जना कर्मचारीहरुलाई रोजगारी दिएको छ । कम्पनी पूर्ण रुपमा सञ्चालनमा आउनासाथ धेरै कर्मचारीहरुले रोजगारी पाउने पनि सञ्चालक श्रेष्ठले जानकारी दिए ।

    कम्पनीले १ लिटरको १२ बोतल रहेको काटुर्नलाई १६५ रुपैयाँ र २० लिटरको जारलाई ४५ रुपैयाँमा बजारमा बिक्री गर्ने लक्ष्य राखेको छ ।
    उत्पादिन पानीको बोतल र जारमा प्लाटिकको स्टिकर राखेको कम्पनीले अबको १ महिना भित्रै स्टिकर हटाएर बोतल र जारमा नाम पिन्ट गर्ने गरी तयारी गरेको पनि सञ्चालक श्रेष्ठले बताए ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    मङ्गलबार, बैशाख २२, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.