गोरखा । नेपाली बजारमा आज सुन र चााँदीकाे भाउ बढेकाे घटेको छ ।
सुन आज तोलामा ३ हजार ७०० रुपैयाँले बढेर तोलाको २ लाख ९० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजाे सुन ताेलाकाे २ लाख ८६ हजार ६०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुनको भाउ बढेसंगै चाँदीको भाउ पनि बढेकाे छ । चाँदी तोलामा १३५ रुपैयाँले बढेर तोलाको ५ हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
हिजाे चाँदी ताेलाको ५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।




