×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २० घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

सिन्धुलीकाे एबिआई बैंक लुट्ने मुख्य योजनाकार नै घरधनी !

  •  गोरखा समाचार
  • शुक्रबार, माघ ०२, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    https://www.gorkhasamachar.com/wp-content/uploads/2026/01/sinduli-sbi-bank-news.wav

     

    गाेरखा । प्रहरीले सिन्धुलीमा एसबीआई बैंक लुटपाट गर्नेहरुलाई पक्राउ गरेर सार्वजनिक गरेको छ । मंगलबार साँझ साढे ७ बजेतिर सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ हायुटारमा रहेको एसबीआई बैंकको शाखामा लुटपाट भएको थियो ।

    प्रहरीले लुटपाटमा संलग्न ७ जनालाई घटनाको ३ दिनपछि पक्राउ गरेर सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले शुक्रबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

    पक्राउ पर्नेहरुमा काभ्रे बनेपाका भागवत सिंह थापा, सिन्धुली घ्याङलेखका–२ का ४७ वर्षीय चतुरमान बज्यु, सोहीका ४४ वर्षीय छविलाल स्याङ्ताङ, चितवन भरतपुर–२ का २४ वर्षिय शशंका श्रेष्ठ, नुवाकोटका २३ वर्षीय मिलन गिरी, सोहीका विवेक मगर पक्राउ परेका हुन् । एक जना भने नाबालक रहेकाे प्रहरीले जनाएकाे छ ।

    प्रहरीका अनुसार लुटपाट गर्ने समूहले बैंकका सुरक्षा गार्ड रुद्रबहादुर कार्की तथा बैंकका कर्मचारीलाई समेत नियन्त्रणमा राखेका थिए । उनीहरुलाई नियन्त्रणमा लिएर मुखमा टेप बाँधिएको पाइएको थियाे । प्रहरीको प्रारम्भीक अनुसन्धानका क्रममा पक्राउ परेकाहरुले काभ्रेबाट टाटा सुमो जीप बेहुली लिन जाने भन्दै भाडामा लिएर गएको खुलेको छ ।

    उनीहरुले बीएडी ०३९८ नम्बरको टाटा सुमो जीप प्रयोग गरेका थिए ।

    प्रहरीले चालक भगत सिंह थापालाई पनि नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार बैंकको ३ करोड १० लाख रुपैयाँ लुटपाट भएको हो ।

    लुटिएको रकममध्ये १ करोड ८० लाख १० हजार ५०० सय रुपैयाँ बुधबार बिहान नजिकैको जंगलमा फालिएको अवस्थामा बोराभित्र फेला परेको थियो । यो त्यो बाहेक पक्राउ परेकाहरुबाट थप ८३ लाख ३५ हजार रुपैयाँसमेत बरामद भएको प्रहरीले जनाएकाे छ ।

    पक्राउ परेकाहरुबाट नक्कली पेस्तोल, लुटपाट गर्न प्रयोग गरिएको लुगाकपडा तथा दुई थान खुकुरी समेत बरामद भएको छ ।

    याे लुटपाटकाे मुख्य योजनाकार नै घरधनी भएकाे प्रहरीकाे अनुसन्धानले देखिएकाे छ । प्रहरीका अनुसार लुटिएको एसबीआई बैंकको शाखा घ्याङलेख गाउँपालिका–२ का छविलालको घरमा भाडामा राखिएको थियो । तर, घरधनी छविलाल र सोहीका चतुरमानको योजनामा मंगलबार बैंक लुटिएको खुलेको हो ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    शुक्रबार, माघ ०२, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.