गाेरखा । नेपाली बजारमा आज सुनकाे भाउ बढेकाे छ भने चाँदी दुवैकाे भाउ घटेकाे छ ।
सुनको भाउ आज प्रतितोला २०० रुपैयाँले घटेर ताेलाकाे २ लाख ५२ हजार २०० रुपैयाँमा काराेबारबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुन गत शुक्रबार ताेलाकाे २ लाख ५२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
आज सुनकाे भाउ घटेपनी चाँदीको भाउ भने बढेकाे छ । चाँदीको भाउ प्रतितोला ५० रुपैयाँले बढेर ताेलाकाे ३ हजार ६०५ पैयाँमा काराेबार भएकाे महासंघले जनाएकाे छ ।
चाँदी गएकाे शुक्रबार ताेलाकाे ३ हजार ५५५ रुपैयाँमा काराेबार भएकाे थियो ।



