गाेरखा । नेपाली बजारमा आज सुन र चाँदी दुवैकाे भाउ घटेकाे छ ।
सुनको भाउ आज प्रतितोला ९०० रुपैयाँले घटेर ताेलाकाे २ लाख ५२ हजार ४०० रुपैयाँमा काराेबारबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुन हिजाे ताेलाकाे २ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
आज सुनकाे भाउ संगै चाँदीको भाउ पनि घटेकाे छ । चाँदीको भाउ प्रतितोला ७० रुपैयाँले घटेर ताेलाकाे ३ हजार ५५५ पैयाँमा काराेबार भएकाे महासंघले जनाएकाे छ ।
चाँदी हिजाे ताेलाकाे ३ हजार ६२५ रुपैयाँमा काराेबार भएकाे थियो ।



